News | Tag: spain
रसिया विश्वकपमा स्पेनिस टिमको प्रशिक्षणको जिम्मेवारी अल्बर्ट सेलाडेसले पाए
4 years agoकाठमाडौँ । रसिया विश्वकपमा स्पेनिस टिमको प्रशिक्षणको जिम्मेवारी अल्बर्ट सेलाडेसले पाएका छन् ।
रियलको प्रशिक्षक बनेको २४ घण्टा नबित्दै लोपेतेगुईलाई स्पेनको जिम्मेवारीबाट हटाउने तयारी
4 years agoकाठमाडौँ । स्पेनका प्रशिक्षक जुलेन लोपेतेगुईलाई रियल मड्रिडले गएराति प्रशिक्षकका रुपमा नियुक्त गर्यो ।
स्पेनजस्ता बलियो टिम कुनै छैनः जाभी अलन्सो
4 years agoकाठमाडौं । स्पेनका पूर्व खेलाडी जाभी अलन्सोले स्पेनजस्तो बलियो टिम कुनै नभएको बताएका छन् । सन् २०१० को विश्वकप विजेता तथा सन् २००८ र २०१२ को यूरोकप विजेता स्पेनको टोलीमा रहेका उनले स्पेनको सबै पक्ष बलियो रहेको कारण रसिया विश्वकप जित्ने दावी गरेका छन् ।
स्पेनद्वारा ट्युनिसिया पराजित
4 years agoबार्सा नेपाल । विश्वकपको तयारीस्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा स्पेनले ट्युनिसियामाथि जित हात पारेको छ । रसियामा नै सम्पन्न खेलमा स्पेनल् एकोहोरो दवाव सृजना गरेको भएपनि १–० गोलको मात्रै जित हात पारेको हो ।
स्पेनका नयाँ प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद् गठन
4 years agoमड्रिड । स्पेनका नवनियुक्त समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले मन्त्रीपरिषद् गठन गर्दा आफुलाई समर्थन गरेको पार्टीलाई नै नसमेट्ने भएका छन् ।
विश्वकपको दावेदार भनिएको स्पेनले मैत्रिपूर्ण खेलमा स्विजरल्याण्डसँग बराबरी खेल्यो
4 years agoकाठमाडौं । विश्वकपको लागि बलियो भनिएको यूरोपियन राष्ट्र स्पेनले मैत्रिपूर्ण खेलमा स्विजरल्याण्डसँग बराबरी खेलेको छ । आइतबार राति सम्पन्न खेलमा स्पेनले घरेलु मैदानमा अग्रता लिए पनि जोगाउन भने सकेन ।
Page 3 of 3
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।