News | Tag: spain
स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ हजार ८ सय २२ पुग्यो
2 years agoएजेन्सी । कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिरहेको छ । यस भाइरसलाई नियन्त्रणमा ल्याउनु पूरा विश्वको लागि चुनौति बनिरहेको छ ।
सन् २०२०मा स्पेनको कूल ग्राहस्थ उत्पादनमा १३.६ प्रतिशतले कमी आउनेः केन्द्रीय बैंक
2 years agoएजेन्सी । विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणको प्रभाव यूरोपेली मुलुक स्पेनमा पनि अत्यधिक परेको छ । स्पेनमा सोमबारसम्म दुई लाखभन्दा बढी ब्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका र यस सङ्क्रमणबाट २० हजार ८५२ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
स्पेनका प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् विस्तार
2 years agoएजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गरेका छन् ।
यी हुन् युरोकप छनोट खेल्ने २३ सदस्यीय स्पेनको टोली
3 years agoएजेन्सी । स्पेनले सन् २०२० को युरोकप छनोटका लागि २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ । शुक्रबार घोषणा गरिएको टोलीमा मिडफिल्डर सान्टी कार्जार्लाले ६६८ दिनपछि पुनः राष्ट्रिय टोलीमा प्रवेश पाएका छन् । चोटका कारण टोलीमा नपरेका उनलाई लामो समयपछि प्रशिक्षक लुइस इन्रिकेले स्थान दिएका हुन् ।
स्पेनमा समाजवादी पार्टी ठूलाे दल, त्रिशंकु सरकार बन्दै
3 years agoम्याड्रिड, १६ बैशाख । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको सत्तारुढ समाजवादी पार्टीले संसदको चुनावमा ठूलो दलको रुपमा विजयी भएको छ । तर समाजवादीलाई सरकार गठन गर्न आवश्यक पूर्ण बहुमत भने प्राप्त भएको छैन ।
रामोसको पेनाल्टी गोलले स्पेनको जित, इटाली पनि विजयी
3 years agoकाठमाडौँ । स्पेनले नर्वेलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न युरो कपको छनोट खेलमा स्पेन २–१ गोलले विजयी भएको हो ।
स्पेनले पनि स्वीकार गर्यो गुइदोलाई राष्ट्रपति
3 years agoम्याड्रिड । स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।
डुङ्गा पल्टिँदा स्पेनमा १२ जना आप्रवासीको मृत्यु
3 years agoमड्रिड । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।
मेस्सीलाई रोनाल्डोको प्रश्नः स्पेनमा मात्रै कति बस्छौ
3 years agoकाठमाडौँ । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीलाई सेरिया ए मा आउन चुनौती दिएका छन् ।
लुईस इन्रिकेको स्पेनको लगातार दोस्रो हार
3 years agoकाठमाडौं । लुईस इन्रिकेको प्रशिक्षणमा रहेको स्पेनले अर्को पनि हार व्यहोरेको छ । बिहीबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन क्रोएशियासँग पराजित भएको हो । क्रोएशियाको माक्सेमिर रंगशालामा सम्पन्न खेलमा घरेलु टिम ३–२ गोलले पराजित भएको थियो ।
Page 1 of 3
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।