News | Tag: snowfall

Heavy snowfall in Humla

7 months ago

Simkot, the district headquarters of Humla, has been affected by snowfall since Friday evening. Heavy snowfall has made it difficult for locals to get out of their homes. The temperature has dropped drastically below minus 12 degrees Celsius.

१२ वर्षपछि काठमाडौँ उपत्यकामा हिमपात (फोटोफिचर)

3 years ago

काठमाडौ उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ उपत्यकामा आज बिहानै हिमपात भएको हो ।रानबिन , शिवपुरी , ठकालचौर नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ ।

उपत्यकाका पहाडमा हिमपातः आइतबारदेखि मौसममा सुधार

3 years ago

काठमाडौँ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।

चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटो फिचर)

3 years ago

काठमाडौँ । बुधबार रातिबाट परेको पानीसँगै काठमाडौँको चन्द्रागिरीमा हिउँ परेको छ । पश्चिमी वायुको कारण झरी परेसँगै काठमाडौंको चन्द्रागिरीमा पनि बुधबार बिहानै हिउँ परेको हो । चन्द्रगिरीमा हिउँ परेसँगै हिउँ खेल्न मानिसहरु चन्द्रागिरी पुग्न थालेका छन् ।

Page 1 of 1

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।