News | Tag: shiva

शिब श्रेष्ठको ‘प्रेमगीत–३’को क्यारेक्टर पोस्टर बाहिरियो

1 year ago

काठमाडौं । ठूल्दाई शिव श्रेष्ठको ‘प्रेमगीत–३’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको काठमाडौंको सुटिङ सेड्युअल सकेको जानकारी गराउँदै शिब श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरेका हुन् । फिल्ममा शिब श्रेष्ठले अभिनेता प्रदीप खड्का र मनिष राउतको बुबाको भूमिका निभाइरहेका छन् ।

भगवान् शिवजीकी छोराहरु गणेश र कुमार चर्चित छन्, तर को थिइन् छोरी ?

2 years ago

एजेन्सी । भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।

ललितपुरको कुसुन्तीमा शिवको मूर्ति भेटियो (फोटो/भिडियो)

3 years ago

काठमाडौं । मंगलबार राति ललितपुर कुसुन्तीस्थित दिव्यनगरमा पुरातात्विक महत्वको शिवको मूर्ति फेला परेको छ । बाटोमा हिडिरहँदा एक स्थानिय बालकले उक्त मूर्ति भेटेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि स्थानीय र सशस्त्र प्रहरीको टोलीले उक्त मूर्तिको उत्खनन गरेको हो ।

मृत्युअघि देखिन्छन् यस्ता १० संकेत, जुन स्वयम् शिवले बताएका थिए

3 years ago

एजेन्सी । भगवान शिवसंग सम्बन्धित अनेकौ धर्मग्रन्थ प्रचलित छ, सबैभन्दा बढी प्रामाणिक भने शिव पुराण नै मानिने गर्छ।

Page 1 of 1

पर्यटन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा दिनमा यहाँको पर्यटन व्यवसायका लागि महाधिवेशन फलदायी हुने देखिएको छ ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।