News | Tag: Saudi Arabia

उरुग्वेलाई हराएर जितको खडेरी टार्ला त साउदी अरेबियाले ?

4 years ago

काठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा आज दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र एशियाली राष्ट्र साउदी अरेबिया भिड्दैछन् । समूह ‘ए’ को टोली उरुग्वेले यसअघिको खेलमा इजिप्टलाई पराजित गरेर ३ अंक जोडिसकेको छ भने साउदी अंकबिहिन अवस्थामा छ ।

अप्रत्याशित हारपछि साउदीका प्रशिक्षक पिज्जीले के भने ?

4 years ago

एजेन्सी । उद्घाटन खेलमा आयोजक राष्ट्र रसियासँग ५–० गोलको हार व्यहोरेपछि साउदीका प्रशिक्षकले कठिन खेल भए पनि नसोचेको नतिजा आएको बताएका छन् ।

इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

4 years ago

दुबई, संयुक्त अरब इमिरेट्स । इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ ।

Page 1 of 1

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।