News | Tag: sai

यी अभिनेत्रीले २ करोडको अफर अस्वीकार गरिन्

3 years ago

एजेन्सी । पछिल्लो सफल दक्षिण भारतीय फिल्म एक यस्ती अभिनेत्री छिन् जसको चौतर्फी चर्चा रहेको छ । उनी हुन् साई पल्लवी । दक्षिण भारतीय फिल्म फिदामा गरेको अभिनयले धेरै फ्यानहरु बटुलेकी यी अभिनेत्रीले २ करोडको विज्ञापनमा खेल्न अस्वीकार गरेको सून्दा अचम्म लाग्न सक्छ ।

जब सत्य साइ बाबाविरुद्ध यस्ता आरोपहरु लागे

3 years ago

एजेन्सी । भारतका चर्चित बाबामध्येका एक बाबा हुन् ‘सत्य साई बाबा’। विश्व चर्चित साइ बाबाका भक्तजनहरु १२६ देशमा रहेको मानिन्छ ।

Page 1 of 1

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।