News | Tag: Russia
पेनाल्टीमा स्पेनलाई पराजित गर्दै आयोजक राष्ट्र रसिया विश्वकपको क्वार्टरफाइनलमा
3 years agoकाठमाडौं । पेनाल्टीमा स्पेनलाई हराउँदै विश्वकपको आयोजक राष्ट्र रसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लुज्निकी रंगशालमा सम्पन्न खेलको नियमित समयमा दुवै पक्षबाट १–१ गोल मात्रै भएको कारणले गर्दा खेल अतिरिक्त समयमा गएको थियो ।
हेलसिन्कीमा डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको शिखर वार्ता
3 years agoमस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान सार्वजनिक गरिएको छ। लामो समयदेखि प्रतिक्षा गरिएको उनीहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्यान्डको हेल्सीन्कीमा हुने अधिकारीहरुले बताएका छन्।
रसिया या उरुग्वेले विश्वकपको अन्तिम १६ मा स्थान बनाए
3 years agoकाठमाडौं । रसिया विश्वकपको समूह ‘बी’बाट आयोजक राष्ट्र रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । बुधबार राति रोस्तोभ एरिनामा सम्पन्न खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० गोलले पराजित गरेपछि आयोजक राष्ट्र र उरुग्वेले अर्को चरणमा प्रवेश पाएको हो ।
आयोजक राष्ट्र रसिया अन्तिम १६ मा पुग्ने सम्भावना बलियो
3 years agoकाठमाडौं । उद्घाटन खेलमा भारी गोल अन्तरले साउदी अरेबियालाई पराजित गरेको राष्ट्र रसियाले पुन इजिष्टलाई हराएको छ । मंगलबार रातिको खेलमा रसियाले इजिष्टलाई ३–१ गोलले पराजित गरेसँगै रसियाले अन्तिम १६ को यात्र बलियो बनाएको छ ।
आयोजक राष्ट्र रसिया अन्तिम १६ मा पुग्ने सम्भावन बलियो
3 years agoकाठमाडौं । उद्घाटन खेलमा भारी गोल अन्तरले साउदी अरेबियालाई पराजित गरेको राष्ट्र रसियाले पुन इजिष्टलाई हराएको छ । मंगलबार रातिको खेलमा रसियाले इजिष्टलाई ३–१ गोलले पराजित गरेसँगै रसियाले अन्तिम १६ को यात्र बलियो बनाएको छ ।
फुटबल जितेपछि रुसमा खुसियाली
3 years agoमस्को । बिहीबार एक भव्य समारोहबीच विश्वकप फुटबल २०१८ सुरु भएको छ । विश्वकप फुटबलको पहिलो खेलमा नै आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच प्रतिस्पर्धा भएको थियो ।
पाहुनासँग यौन सम्पर्क नगर्न रुसी महिलालाई सांसदको आग्रह
3 years agoएजेन्सी । बिहीबारबाट फुटबलको महाकुम्भ मेला सुरु भएको छ । प्रतियोगिताको लागि ३२ वटै देशका खेलाडी तथा पदाधिकारी रसिया पुगिसकेका छन् भने विश्वभरीबाट रसिया विश्वकपको प्रत्यक्ष अवलोकन गर्न रसिया पुग्नेहरुको संख्या पनि लाखौं छन् ।
भारी गोल अन्तरको जितपछि रुसी प्रशिक्षक चेर्चेसोभले के भने ?
3 years agoएजेन्सी । उद्घाटन खेलमा ५–० गोलले विजयी भएको रुसी टिमका प्रशिक्षक स्टेनस्लाव चेर्चेसोभले पहिलो खेलमा सफलता मिलेपनि कठिन प्रतिद्वन्द्वी बाकीं रहेको बताएका छन् ।
शंकास्पद रूसी हवाई आक्रमणबाट सिरियामा मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो
3 years agoबेरुत । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी जनाको मृत्यु हुनेको सङ्ख्या ४४ पुगेकोे छ । आक्रमणमा कैयौँ नागरिक सख्त
मैत्रिपूर्ण खेलमा रसिया टर्कीसँग बराबरीमा रोकियो
3 years agoकाठमाडौं । विश्वकपको आयोजक राष्ट्र रसियाले टर्कीसँग मैत्रिपूर्ण खेलमा १(१ गोलको बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न खेल रसियाकै चीइबी एरिनामा भएको थियो ।
Page 4 of 4
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।