News | Tag: Russia

‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’

3 years ago

बेइजिङ । चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु¥याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन् ।

रुसका दुई लडाकू विमान दुर्घटनामा परेपछि...

3 years ago

मस्को । रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् ।

रुसमा विस्फोट चौध जनाको मृत्यु

3 years ago

मस्को । मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् ।

डिसेम्बरमा रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने

3 years ago

ब्युनस आयर्स । शुक्रबार यूरोपेली संघ -इयू- ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना -डिसेक्बर-मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताउनुभएको छ ।

नौसैनिक जहाजका बिषयमा रूस र यूक्रेनबीच द्वन्द्व चकियो

3 years ago

बर्लिन, जर्मनी । पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेको करिन नेइसलले सञ्चारकर्मीसँग बताए ।

रसियाको सर्वत्र आलोचना

3 years ago

किभ । रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाजहरु नियन्त्रणमा लिएको छ । रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ ।

रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

3 years ago

मस्को, रूस । रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ ।

‘रूसी साइबर आक्रमण क्यानाडाप्रति पनि लक्षित’

3 years ago

ओटावा, क्यानाडा । रूसी साइबर आक्रमणबाट क्यानडासमेत प्रभावित भएको बताइएको छ ।

रूसद्वारा विमान आक्रमणः इजरायली राजदूतसँग सोधपुछ

3 years ago

मस्को, रूस । रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ ।

रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा खासालेपछि...

3 years ago

मस्को, रूस । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ ।

Page 2 of 4

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।