News | Tag: Russia
'खर्चमा ९० प्रतिशतसम्म कटौती गर्ने रूसी नागरिकको प्रतिवद्धता'
2 years agoएजेन्सी । कोभिड–१९ सङ्क्रमण फैलिने क्रमसँगै रूसी नागरिकहरूले समानहरूको दैनिक उपभोग दरलाई झण्डै ९० प्रतिशतले कटौती गरेको बिहीबार सार्वजनिक एक सर्वेक्षण प्रतिवेदनमा बताइएको छ ।
रुसमा २५ कार दुर्घटना
2 years agoएजेन्सी । रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
रुसी राष्ट्रपति पुटिनद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
2 years agoएजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।
रुसमा मदिरा सेवन ४३ प्रतिशतले घट्यो
2 years agoएजेन्सी । विश्व स्वास्थ्य संगठन -डब्लुएचओ- ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो ।
रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास
2 years agoमस्को । रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ ।
रुसमा बस दुर्घटना
2 years agoमस्को । रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता, के के भयाे कुराकानी ?
3 years agoएजेन्सी । चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ ।
रुसी र अमेरिकी विदेशमन्त्री भेट्दै
3 years agoमस्को । रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओेले भेटवार्ताको तयारी गरेका छन् । उनीहरुबीच अर्को हप्ता रुसको सोचीमा भेटवार्ता गर्ने तयारी भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
भेनेजुएलाकाे सम्बन्धमा अमेरिकासँग वार्ता गर्न रूस तयार
3 years agoमस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।
रुसी राष्ट्रपति पुटिन र इजरायलका प्रधानमन्त्रीबीच फोनवार्ता
3 years agoजेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकाबीच बिहीबार कुराकानी भएको छ ।
Page 1 of 4
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।