News | Tag: rafting
शनिबार त्रिशूली नदीमा एकतिसाैँ जलयात्रा महाेत्सव
3 years agoकाठमाडौँ । नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव हुने भएको छ ।
¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान
3 years agoकाठमाडौँ । विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ ।
अपर सेतीमा र्याफटिङ गर्न पर्यटकहरुको ओइरो
4 years agoपोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेतीमा पोखरा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । विश्वको उत्कृष्ट मध्येमा दसौं स्थानभित्र पर्ने सेती जलयात्रा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
Page 1 of 1
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।