News | Tag: rafting

शनिबार त्रिशूली नदीमा एकतिसाैँ जलयात्रा महाेत्सव

3 years ago

काठमाडौँ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव हुने भएको छ ।

¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान

3 years ago

काठमाडौँ । विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ ।

अपर सेतीमा र्याफटिङ गर्न पर्यटकहरुको ओइरो

4 years ago

पोखराको नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेतीमा पोखरा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । विश्वको उत्कृष्ट मध्येमा दसौं स्थानभित्र पर्ने सेती जलयात्रा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

Page 1 of 1

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।

विचित्र विश्व

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।