News | Tag: North Korea
निलो जिन्स लगाउन प्रतिबन्धित रहेको उत्तर कोरियाको १० अनौठा कानुन
2 years agoएजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।
सुन्दै होस् उड्ने उत्तर कोरियाको कठोर कानुन
2 years agoएजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । आज यसै प्रसङ्गमा हामी विश्वकै क्रुर कानुन मध्ये एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।
उत्तर काेरियाद्वारा छोटो दूरीका दुई परमाणु परीक्षण
2 years agoसोल । उत्तर कोरियाले शुक्रबार फेरि छोटो दुरीका दुई परमाणु सामुद्रीक क्षेत्रमा प्रक्षेपण गरेको छ ।
मुटु नै थर्काउने उत्तर कोरियाको १० कानुन
2 years agoएजेन्सी । विश्वका फरक देशहरुका फरक कानुन हुने गर्दछन् । सबै देशका आफ्नै प्रकारका कानुन हुन्छन् । यसै प्रसङ्गमा आज हामी विश्वकै क्रुर कानुन मध्येको एक उत्तर कोरियाको मुख्य १० कानुनबारे चर्चा गरौं ।
आणविक कार्यक्रम नत्यागे उत्तर काेरियामा नाकाबन्दी : अमेरिका
3 years agoवासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिएका छन् ।
उत्तर काेरियामा खाद्य संकट, दशकयताकै न्युन खाद्य उत्पादन
3 years agoसियोल । संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ ।
उत्तर काेरियालाई मनाउन अमेरिका र दक्षिण काेरियाले संयुक्त सैन्य अभ्यास नगर्ने
3 years agoसियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् ।
उत्तर कोरियाद्वारा अमेरिकी व्यवहारको आलोचना
3 years agoसिङ्गापुर । अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ ।
उत्तर कोरियासँगको वार्ता लाभकारीः अमेरिकी विदेशमन्त्री
3 years agoटोकियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताएका छन्।
अमेरिकी विदेशमन्त्री उत्तर कोरिया पुगे
3 years agoप्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन् । उनी शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन् ।
Page 1 of 2
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।