News | Tag: mexico

अवैध रुपमा सीमा पार गर्ने तीन हजार भन्दा बढी मेक्सिकोको जेलमा

1 year ago

एजेन्सी । मेक्सिकोको सीमा पार गर्ने तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ ।

मेक्सिकोमा थप २९ जनाको शव भेटियो

1 year ago

एजेन्सी । मेक्सिकोमा सामुहिक चिहान रहेको ठाउँबाट थप २९ ओटा शव निकालिएको छ ।

सेना र अज्ञात हतियारधारीबीच गोली हानाहान, १५ जनाको मृत्यु

1 year ago

एजेन्सी । दक्षिणी मेक्सिकोको एक नगरमा मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको छ ।

मेक्सिकोमा फेरि पत्रकारको हत्या

1 year ago

मेक्सिको सिटी । मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

मेक्सिको सीमामा थप सैनिक परिचालन

1 year ago

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ ।

मेक्सिको प्रहरीद्वारा अवैध आप्रवासी पक्राउ

1 year ago

मेक्सिको सिटी । मेक्सिकोको प्रहरीले संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने १०१ जना मध्य अमेरिकी आप्रवासीलाई पूर्व मेक्सिकोको भेराक्रुज राज्यबाट पक्राउ गरेको छ ।

मेक्सिको सीमामा बाबुछोरीको मृत्यु भएको घटनाबाट राष्ट्रसंघ दुःखी

1 year ago

जेनेभा । संयुक्तराष्ट्र संघीय शरणार्थीसम्बन्धी उच्चायोग ९युएनएचसिआर० ले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।

मेक्सिकोमा पत्रकारको हत्या

1 year ago

मेक्सिको । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ ।

मेक्सिकाली राष्ट्रपतिको अमेरिकासँग वार्ताको प्रस्ताव

1 year ago

मेक्सिको सिटी । अमेरिका र मेक्सिको सीमा क्षेत्रमा जारी रहेका आप्रवासी मुद्दाको समाधानको लागि मेक्सिकाली राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज ओब्राडोरले बिहीबार संयुक्तराज्य अमेरिकासँग वार्ताको प्रस्ताव राखेका छन् ।

“भाग्यको कुरा हामीले आर्थिक सहयोग लिनु नपर्ने अवस्था आएको छ”

1 year ago

मेक्सिको सिटी । मेक्सिकोको अर्थतन्त्र मजबुत रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सापटी लिन आवश्यक नरहेको यहाँका राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज ओब्राडोरले बताएका छन् । राष्ट्रपति लोपेज ओब्राडोरले भने, “मेक्सिकोलाई मुद्रा कोषको नयाँ ऋणका लागि आवेदन दिने छैनौ । हामीले राष्ट्रलाई थप ऋणमा राख्न चाहँदैनौँ । हामी मजबुत अवस्थामा छौँ ।”

Page 1 of 4

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।