News | Tag: Messi
कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी
4 years agoअर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ ।
जब मेस्सीबारे यस्तो हल्ला फिजाइन् यी युवतीले
4 years agoफुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् ।
लियोनेल मेस्सी र सुनील क्षेत्रीको गोल संख्या बराबर
4 years agoएजेन्सी । भारतीय खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लियोनल मेसीसँगको कीर्तिमान बराबर गरेका छन्।
इजरायलविरुद्ध अर्जेन्टिनाको मैत्रिपूर्ण खेल रद्द
4 years agoएजेन्सी । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रिपूर्ण खेल नखेल्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीचको राजनीतिक कारणले गर्दा अर्जेन्टिनाले उक्त मैत्रिपूर्ण खेल नखेल्ने भएको हो ।
Page 9 of 9
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।