News | Tag: Messi

कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी

3 years ago

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ ।

जब मेस्सीबारे यस्तो हल्ला फिजाइन् यी युवतीले

3 years ago

फुटबल स्टार लियोनल मेस्सी फुटबल मैदानमा सर्वोत्कृट खेलाडीको रुपमा परिचित छन् । विश्वभर उनका करोडौ फ्यान छन् ।

लियोनेल मेस्सी र सुनील क्षेत्रीको गोल संख्या बराबर

3 years ago

एजेन्सी । भारतीय खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लियोनल मेसीसँगको कीर्तिमान बराबर गरेका छन्।

इजरायलविरुद्ध अर्जेन्टिनाको मैत्रिपूर्ण खेल रद्द

3 years ago

एजेन्सी । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रिपूर्ण खेल नखेल्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीचको राजनीतिक कारणले गर्दा अर्जेन्टिनाले उक्त मैत्रिपूर्ण खेल नखेल्ने भएको हो ।

Page 9 of 9

पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।