News | Tag: Messi

बार्सिलोना र रियल मड्रिड दुबै क्लब पराजित

3 years ago

काठमाडौं । बुधबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना र रियल मड्रिड दुबै क्लबले पराजय ब्यहोरेको छ । बार्सिलोना लेगानेससँग २–१ गोलले तथा रियल मड्रिड सेभियासँग ३–० गोलले पराजित भएको हो ।

ह्याट्रिकमा मेसीले क्रिस्टियानोलाई पछि पारेर रेकर्ड बनाए

3 years ago

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा ह्याट्रिक गरी नयाँ रेकर्ड कायम गरेका छन् ।

बार्सिलोनाद्वारा पीएसभी पराजित, मेसीको ह्याट्रिक

3 years ago

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्डको डिफेन्डिङ लिग च्याम्पियन क्लब पीएसभी आयन्डहोभेमाथि जित दर्ता गरेको छ ।

रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स

3 years ago

प्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ ।

अन्तर्राष्ट्रिय खेल छोडेर लियोनल मेसी जर्मनीमा

3 years ago

एजेन्सी । सिजनको पहिलो अन्तर्राष्ट्रिय ब्रेक चलिरहेको बेला बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसी भने स्पोर्टस् ब्राण्ड एडिडासको कार्यक्रममा सहभागी हुन जर्मन गएका छन् ।

चर्चीत १० खेलाडी जसले लियोनल मेस्सीलाई घृणा गर्छन्

3 years ago

काठमाडौँ । विश्वभर लियोनल मेस्सीका फ्यानहरु रहेका छन् । कतिपय फ्यानहरु यस्ता पनि रहेका छन् जसले उनको बारे नराम्रो बोलेको सुन्न पनि सक्दैनन् ।

मेसी र कोउटिन्होको गोलमा बार्सिलोनाको जित

3 years ago

काठमाडौं । स्पेनिस घरेलु लिग ला लिगाको पहिलो खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।

मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने

3 years ago

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केही सयमको लागि अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका छन् । टीएण्डटी स्पोर्टसका पत्रकार हेर्नान्न कास्टिलो जनाएअनुसार मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका हुन् ।

यस्ता कारहरुका सौखिन छन् लियोनल मेस्सी

3 years ago

काठमाडौँ । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ ।

२४ वर्षको उमेरमा जब उनी बार्सिलोनाको सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने...

3 years ago

काठमाडौँ । लियोनल मेस्सीले आफ्नो फुटबल करिअर ‘निवेल्स ओल्ड बोएज फुटबल क्लब’ बाट सुरु गरेका हुन् । उनले सन् १९९५ देखि २००० सम्म उक्त क्लबमा रहेर फुटबल खेलेका थिए । त्यसपछि उनले फुटबल क्लब बार्सिलोनामा आवद्ध भएका थिए ।

Page 7 of 9

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।