News | Tag: Messi
बार्सिलोना र रियल मड्रिड दुबै क्लब पराजित
3 years agoकाठमाडौं । बुधबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना र रियल मड्रिड दुबै क्लबले पराजय ब्यहोरेको छ । बार्सिलोना लेगानेससँग २–१ गोलले तथा रियल मड्रिड सेभियासँग ३–० गोलले पराजित भएको हो ।
ह्याट्रिकमा मेसीले क्रिस्टियानोलाई पछि पारेर रेकर्ड बनाए
3 years agoकाठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले च्याम्पियन्स लिग अन्तर्गतको खेलमा ह्याट्रिक गरी नयाँ रेकर्ड कायम गरेका छन् ।
बार्सिलोनाद्वारा पीएसभी पराजित, मेसीको ह्याट्रिक
3 years agoकाठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नेदरल्याण्डको डिफेन्डिङ लिग च्याम्पियन क्लब पीएसभी आयन्डहोभेमाथि जित दर्ता गरेको छ ।
रोनाल्डो, सलाह र मोड्रिच फिफा सर्वोत्कृष्ट खेलाडीमा मनोनीत, मेस्सी हिस्स
3 years agoप्रतिभावान फुटबल खेलाडी क्रिस्टियँनो रोनाल्डोको नाम लुका मोड्रिच र मोहम्मद सलाहको नामसँगै फिफा वर्ष खेलाडीको उपाधीका लागि छनोट हुँदा उनका चीर प्रतिद्वन्द्वी लियोनेल मेस्सीको नाम भने एक दशक यता पहिलो पटक छुटेको छ ।
अन्तर्राष्ट्रिय खेल छोडेर लियोनल मेसी जर्मनीमा
3 years agoएजेन्सी । सिजनको पहिलो अन्तर्राष्ट्रिय ब्रेक चलिरहेको बेला बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसी भने स्पोर्टस् ब्राण्ड एडिडासको कार्यक्रममा सहभागी हुन जर्मन गएका छन् ।
चर्चीत १० खेलाडी जसले लियोनल मेस्सीलाई घृणा गर्छन्
3 years agoकाठमाडौँ । विश्वभर लियोनल मेस्सीका फ्यानहरु रहेका छन् । कतिपय फ्यानहरु यस्ता पनि रहेका छन् जसले उनको बारे नराम्रो बोलेको सुन्न पनि सक्दैनन् ।
मेसी र कोउटिन्होको गोलमा बार्सिलोनाको जित
3 years agoकाठमाडौं । स्पेनिस घरेलु लिग ला लिगाको पहिलो खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।
मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने
3 years agoएजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केही सयमको लागि अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका छन् । टीएण्डटी स्पोर्टसका पत्रकार हेर्नान्न कास्टिलो जनाएअनुसार मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका हुन् ।
यस्ता कारहरुका सौखिन छन् लियोनल मेस्सी
4 years agoकाठमाडौँ । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ ।
२४ वर्षको उमेरमा जब उनी बार्सिलोनाको सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने...
4 years agoकाठमाडौँ । लियोनल मेस्सीले आफ्नो फुटबल करिअर ‘निवेल्स ओल्ड बोएज फुटबल क्लब’ बाट सुरु गरेका हुन् । उनले सन् १९९५ देखि २००० सम्म उक्त क्लबमा रहेर फुटबल खेलेका थिए । त्यसपछि उनले फुटबल क्लब बार्सिलोनामा आवद्ध भएका थिए ।
Page 7 of 9
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।