News | Tag: Messi

बार्सिलोना स्टार लियोनल मेस्सीले खोले यस्ता रहस्यहरु

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सी क्रिसमस र नयाँ वर्ष मनाउन अर्जेन्टिनामा व्यस्त रहेका छन् । यसै क्रममा लामो समयपछि उनले एक मिडियासँग खुलेर अन्तर्वार्ता दिएका छन् ।

'बार्सिलोना हार्दा छोरालाई स्पष्टिकरण दिनुपर्छ'

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सी क्रिसमस र नयाँ वर्ष मनाउन अर्जेन्टिनामा व्यस्त रहेका छन् । यसै क्रममा लामो समयपछि उनले एक मिडियासँग खुलेर अन्तर्वार्ता दिएका छन् ।

'मेरो लागि फुटबलभन्दा पनि परिवार महत्वपुर्ण'

2 years ago

बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी एउटा म्युजियम पनि खोल्न सक्छन् । कारण, उनीसँग सयौँका संख्यामा ट्रफीहरु रहेका छन् जुन उनले आफ्नो खेलकुद जीवनमा जितेका थिए र जित्ने क्रम जारी रहेको छ ।

आर्सिनी वेंगरले भने– ‘मेसी इतिहासकै उत्कृष्ट खेलाडी हुन्’

2 years ago

एजेन्सी । इंग्लिस क्लब आर्सनलका पूर्व प्रशिक्षक आर्सिनी वेंगरले अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेसी इतिहासकै सर्वोत्कृष्ट फुटबलर भएको बताएका छन् ।

मेसीले पाए पाँचौ गोल्डेन बुट

2 years ago

काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले पाँचौ पटक गोल्डेन बुट जितेका छन् । मार्साले हरेक वर्ष प्रदान गर्ने गोल्डेन बुट सन् २०१८ मा मेसीले सर्वाधिक गोल गरेको कारण पाएका हुन् ।

मेसीले पाए प्रिमियो अल्डो रोभिरा अवार्ड

3 years ago

काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले अवार्ड प्राप्त गरेका छन् । बिहीबार मेसीले ‘प्रिमियो अल्डो रोभिरा’ अवार्ड प्राप्त गरेका हुन् ।

मेसीले तोडे रोनाल्डोको रेकर्ड, खेलपछि प्रतिक्रिया दिँदै भनेः मलाई थाहै थिएन

3 years ago

काठमाडौं । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन् । बुधबार राति नेदरल्याण्ड्सको क्लब पीएसभी आइनहोभेनविरुद्ध गोल गर्दै मेसीले एउटै क्लबबाट च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बनाएका हुन् ।

मेसी र रोनाल्डो बलोन डी’ओरको उत्कृट तीन मै परेनन् !

3 years ago

काठमाडौं । अर्जेन्टिनाका खेलाडी लियोनल मेसी तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो बलोन डी’ओरको उत्कृट तीनमा नपरेको समाचार प्रकाशित भएको छ । टुट्टो स्पोर्टस् तथा कोरियर डेला सेरमा प्रकाशित समाचार अनुसार यस पटकको बलोन डी’ओरमा मेसी र रोनाल्डो उत्कृट ३० मै सीमित भएका छन् ।

लियोनल मेस्सीको ‘मिडल नेम’ को रहस्य

3 years ago

काठमाडौँ । सायद कमैलाई थाहा छ लियोनल मेस्सीको मिडल नेम पनि रहेको छ ।

लियोनल मेस्सीको अजबगजबको लाइफस्टाइल !

3 years ago

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ । व्यवसायिक फुटबल खेलेरै उनले अर्वौ सम्पत्ति कमाउन सफल भएका छन् ।

Page 6 of 9

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।