News | Tag: Messi

मेसीबाट सबैभन्दा पीडित क्लब सेभिया

3 years ago

काठमाडौँ । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा मेसीले सेभियाविरुद्ध ह्याट्रिक पूरा गरे । मेसीले खेलको २६ औं, ६७ औं तथा ५० औं मिनेटमा गोल गरे । मेसीबाट सबैभन्दा पीडित क्लब सेभिया हो । मेसीले सबैभन्दा धेरै गोल सेभियाविरुद्ध गरेका छन् ।

मेसीबाट सबैभन्दा पीडित क्लब सेभिया

3 years ago

काठमाडौँ । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा मेसीले सेभियाविरुद्ध ह्याट्रिक पूरा गरे । मेसीले खेलको २६ औं, ६७ औं तथा ५० औं मिनेटमा गोल गरे । मेसीबाट सबैभन्दा पीडित क्लब सेभिया हो । मेसीले सबैभन्दा धेरै गोल सेभियाविरुद्ध गरेका छन् ।

सेभियाविरुद्ध बार्सिलोनाको कमब्याक, मेसीको ह्याट्रिक र एक एसिस्ट

3 years ago

काठमाडौँ । बार्सिलोनाले सेभियालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति सम्पन्न घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना कप्तान लियोनल मेसीको ह्याट्रिक तथा लुईस स्वारेजको एक गोलमा ४–२ गोलले विजयी भएको हो ।

‘मेसीले सन् २०२१ पछि पनि सम्झौता थप्नेछन्’

3 years ago

एजेन्सी । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले लियोनल मेसीले हालको सम्झौता सकिएपछि पनि बार्साबाट नै खेल्ने बताएका छन् । बार्सिलोनाले मेसीसँग सन् २०२१ सम्मको लागि सम्झौता गरेका छन् । त्यसपछि पनि उनले सम्झौता थप गरेर खेल्ने उनले विश्वास गरेका हुन् ।

यी हुन् सर्वाधिक तलब पाउने फुटबलर, मेस्सीको कमाइ रोनाल्डोभन्दा झण्डै दोब्बर

3 years ago

एजेन्सी । एक फ्रेन्च पत्रिकाले प्रकाशन गरेको रिपोर्ट अनुसार बार्सिलोना तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी युरोपको सबैभन्दा बढी तलब पाउने खेलाडी बनेका छन् ।

मेसीले दिएको रिबन बाँधेपछि सेभियाविरुद्ध कोउटिन्होको प्रदर्शन उत्कृष्ट !

3 years ago

काठमाडौँ । बुधबार राति सम्पन्न स्पेनिस कप कोपा डेल रे को क्वार्टरफाइनल अन्तर्गतको खेलमा बार्सिलोनाले सेभियालाई कम्तीमा पनि ३–० गोलले हराउनु पर्ने थियो । पहिलो लेगमा २–० को हार व्यहोरेको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा बलियो लाइनअप निकाल्यो त्यसमा फिलिप कोउटिन्हो पनि परे ।

'च्याम्पियन्स लिग जित्न मन छ '

3 years ago

मार्सा मिडियासँगको अन्तर्वार्तामा उनले विभिन्न पक्षका रहस्य खोलेका थिए । बेलोन डिओर देखि रोनाल्डोको प्रतिस्पर्धा र बार्सिलोनादेखि अर्जेन्टिनाको उपाधिबिहिन यात्राबारे उनले खुलेर कुराकानी गरेका थिए ।

मेसी र स्वारेजको गोलमा बार्सिलोनाले गेटाफेलाई हरायो

3 years ago

काठमाडौँ । मेसी र स्वारेजको गोलमा बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न नयाँ वर्ष २०१९ को पहिलो खेल खेल्दै बार्सिलोनाले २–१ गोलको जित निकालेको हो ।

‘पेनाल्टी मिस’बारे मेस्सी यसो भन्छन्

3 years ago

एजेन्सी । बार्सिलोनाका स्टार लियोनल मेस्सी क्रिसमस र नयाँ वर्ष मनाउन अर्जेन्टिनामा व्यस्त रहेका छन् । यसै क्रममा लामो समयपछि उनले एक मिडियासँग खुलेर अन्तर्वार्ता दिएका छन् ।

मेसी सन् २०१८ को उच्च गोलकर्ता, रोनाल्डो दोस्रो स्थानमा

3 years ago

काठमाडौँ । लियोनल मेसी सन् २०१८ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । शनिबार राति सम्पन्न खेलमा युभेन्ट्सका क्रिस्टियानो रानाल्डोले २ गोल मात्रै गरेपछि मेसीभन्दा पछि परेर दोस्रो स्थानमा चित्त बुझाए ।

Page 5 of 9

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।