News | Tag: Messi
मेस्सीले विश्वकप नजित्नुको प्रमुख कारण ‘पनौती हिगुइन’
3 years agoएजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी गोन्जालो हिगुइनले अन्तराष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सीका गएका हिगुइन पछिल्लो समय आफ्नो फर्मलाई लिएर व्यापक आलोचनामा परेका थिए ।
मेसी सबै खेलाडीभन्दा माथि छन्ः पाउल पोग्बा
3 years agoएजेन्सी । म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्बाले लियोनल मेसीलाई ‘विशेष प्रतिभा भएको खेलाडी’को संज्ञा दिँदै उनीभन्दा माथिकुनैपनि खेलाडी नभएको बताएका छन् ।
जब ६ वर्ष पुरानो मेसीको पेन्टिङ सत्यतामा परिणत भयो...
3 years agoकाठमाडौँ । धेरैले बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीलाई फुटबल इतिहासकै उत्कृष्ट खेलाडी पनि भन्छन् । उमेरले ३१ वर्ष पुगेका मेसीको खेलस्तर विगत १० वर्षदेखि एकनासको रहेको छ । मेसीले फुटबलमा कयौं रेकर्डहरु कायम गरेका छन् ।
‘मेसीभन्दा माथि कोही छैन’
3 years agoएजेन्सी । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले आइतबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा रियल बेटिसविरुद्ध ह्याट्रिक पूरा गरे । बार्सिलोनाले बेनिटो भिलामरिनमा ४–१ गोलको जित निकाल्दा मेसीले १८ औं मिनेटमा फ्रि–किक, पहिलो हाफको इन्जुरी समयमा स्वारेजको पासमा तथा ८५ औं मिनेटमा लङ्ग रेञ्ज चिप गोल गरे ।
मेसीलाई किन्न खोज्दै डेभिड बेकाम
3 years agoएजेन्सी । फुटबल लिजेन्ड तथा ‘इन्टर मायामी’ क्लबका अध्यक्ष डेभिड बेकामले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई आफ्नो क्लबमा भित्र्याउनको लागि अथक प्रयास गरिरहेका छन् । बार्सिलोनामा कप्तानी सम्हालिरहेका मेसीलाई आफ्नो क्लबमा भित्र्याउन बेकामले प्रयास जारी राखेका हुन् ।
जब मेस्सीले रोनाल्डोको तारिफ गर्दै यसो भने
3 years agoएजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् ।
‘अर्जेन्टिनाका नागरिकले मेसीको बारेमा गर्व गर्छन् तर रोनाल्डोलाई जनावर भन्छन्’
3 years agoएजेन्सी । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्यारोडोनाले पुनः एक पटक लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच तुलना गरेका छन् ।
रोनाल्डोको ह्याट्रिकको बारेमा मेसी यसाे भन्छन्
3 years agoएजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । बुधबार राति फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलले पराजित गरेपछि दिएको प्रतिक्रियामा मेसीले रोनाल्डोले एट्लेटिको मड्रिड विरुद्ध सुन्दर खेल पस्केको बताएका हुन् ।
ला लिगामा मेसीले २६ गोल गरे, स्वारेज पछिपछि
3 years agoकाठमाडौँ । बार्सिलोनाका कप्तान लियोनल मेसीले घरेलु लिग ला लिगामा २६ गोल गरेका छन् । लिगको २७ खेल सकिँदा मेसी एक्लैले २६ गोल पुर्याएका हुन् ।
यी हुन् विश्वकै १० धनी फुटबलरहरु
3 years agoफुटबल खेलबाट पनि करोडौँ कमाइ गर्न सकिन्छ भन्ने कुरा स्टार खेलाडीहरुले प्रमाणित गरेका छन् ।
Page 4 of 9
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
भान्सामा धाराबाट पानी चुहिरहनु अशुभ संकेतः वास्तुशास्त्र

एजेन्सी । धारा सफा गर्दा कहिले काँही बिग्रिएर पानी चुहिने समस्या हुन्छ । धाराबाट पानी चुहनुको अन्य धेरै कारणहरू हुन सक्छन्।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।