News | Tag: Messi

मेस्सीले विश्वकप नजित्नुको प्रमुख कारण ‘पनौती हिगुइन’

2 years ago

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी गोन्जालो हिगुइनले अन्तराष्ट्रिय फुटबल खेलबाट सन्यास लिएका छन् । इटालियन क्लब युभेन्टसबाट लोनमा चेल्सीका गएका हिगुइन पछिल्लो समय आफ्नो फर्मलाई लिएर व्यापक आलोचनामा परेका थिए ।

मेसी सबै खेलाडीभन्दा माथि छन्ः पाउल पोग्बा

2 years ago

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्बाले लियोनल मेसीलाई ‘विशेष प्रतिभा भएको खेलाडी’को संज्ञा दिँदै उनीभन्दा माथिकुनैपनि खेलाडी नभएको बताएका छन् ।

जब ६ वर्ष पुरानो मेसीको पेन्टिङ सत्यतामा परिणत भयो...

2 years ago

काठमाडौँ । धेरैले बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीलाई फुटबल इतिहासकै उत्कृष्ट खेलाडी पनि भन्छन् । उमेरले ३१ वर्ष पुगेका मेसीको खेलस्तर विगत १० वर्षदेखि एकनासको रहेको छ । मेसीले फुटबलमा कयौं रेकर्डहरु कायम गरेका छन् ।

‘मेसीभन्दा माथि कोही छैन’

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले आइतबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा रियल बेटिसविरुद्ध ह्याट्रिक पूरा गरे । बार्सिलोनाले बेनिटो भिलामरिनमा ४–१ गोलको जित निकाल्दा मेसीले १८ औं मिनेटमा फ्रि–किक, पहिलो हाफको इन्जुरी समयमा स्वारेजको पासमा तथा ८५ औं मिनेटमा लङ्ग रेञ्ज चिप गोल गरे ।

मेसीलाई किन्न खोज्दै डेभिड बेकाम

2 years ago

एजेन्सी । फुटबल लिजेन्ड तथा ‘इन्टर मायामी’ क्लबका अध्यक्ष डेभिड बेकामले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई आफ्नो क्लबमा भित्र्याउनको लागि अथक प्रयास गरिरहेका छन् । बार्सिलोनामा कप्तानी सम्हालिरहेका मेसीलाई आफ्नो क्लबमा भित्र्याउन बेकामले प्रयास जारी राखेका हुन् ।

जब मेस्सीले रोनाल्डोको तारिफ गर्दै यसो भने

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् ।

‘अर्जेन्टिनाका नागरिकले मेसीको बारेमा गर्व गर्छन् तर रोनाल्डोलाई जनावर भन्छन्’

2 years ago

एजेन्सी । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्यारोडोनाले पुनः एक पटक लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच तुलना गरेका छन् ।

रोनाल्डोको ह्याट्रिकको बारेमा मेसी यसाे भन्छन्

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । बुधबार राति फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलले पराजित गरेपछि दिएको प्रतिक्रियामा मेसीले रोनाल्डोले एट्लेटिको मड्रिड विरुद्ध सुन्दर खेल पस्केको बताएका हुन् ।

ला लिगामा मेसीले २६ गोल गरे, स्वारेज पछिपछि

2 years ago

काठमाडौँ । बार्सिलोनाका कप्तान लियोनल मेसीले घरेलु लिग ला लिगामा २६ गोल गरेका छन् । लिगको २७ खेल सकिँदा मेसी एक्लैले २६ गोल पुर्याएका हुन् ।

यी हुन् विश्वकै १० धनी फुटबलरहरु

2 years ago

फुटबल खेलबाट पनि करोडौँ कमाइ गर्न सकिन्छ भन्ने कुरा स्टार खेलाडीहरुले प्रमाणित गरेका छन् ।

Page 4 of 9

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।