News | Tag: Messi

मेसीले ४७ ह्याट्रिकसहित बार्सिलोनाको लागि ६ सय गोल गरे

2 years ago

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले क्लबको लागि ६ सय गोल पूरा गरेका छन् । बुधबार राति सम्पन्न लिभरपुलविरुद्ध दुई गोल गरेसँगै मेसीले गोलसंख्या ६ सय पुर्याएका हुन् ।

मेसीको कारण बार्सिलोना च्याम्पियन्स लिगको मुख्य दावेदार होः पोचेटिन्हो

2 years ago

एजेन्सी । इंग्लिस क्लब टोटनहम हट्स्परका प्रशिक्षम मौरित्सियो पोचेटिन्होले बार्सिलोना च्याम्पियन्स लिगको मुख्य दावेदार भएको बताएका छन् । मंगलबार राति हुने आयाक्स विरुद्धको खेलअघि एक अन्तवार्ताको क्रममा उनले लियोनल मेसीको टिम बार्सिलोना उपाधिको प्रमुख दावेदार भएको बताएका हुन् ।

मेसीको चोट सामान्य, ह्वेस्काविरुद्ध खेल्नको लागि फिट

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसी ‘फिट’ भएका छन् । बुधबार राति वल्र्ड ट्राफोडमा सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा मेसीविरुद्ध म्यान्चेस्टर युनाइटेडका खेलाडी क्रिस्ट स्मलिङले ट्याकल गर्दा मेसीको नाकबाट रगत बगेको थियो ।

यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीहरु, रोनाल्डोलाई पछ्याउँदै मेस्सी !

2 years ago

एजेन्सी । च्याम्पियन्स लिगमा केही यस्ता खेलाडीहरु छन् जसले सर्वाधिक गोल गर्दै रेकर्डहरु बनाएका छन् ।

मेसीलाई रोक्न असम्भव छैनः सुल्सेयर

2 years ago

काठमाडौँ । म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सुल्सेयरले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई रोक्ने काम असम्भव नरहेको बताएका छन् । खेलअघि सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै सुल्सेयरले मेसीको तारिफ गरे पनि उनलाई रोक्नको लागि क्लब सक्षम रहेको बताएका हुन् ।

कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी

2 years ago

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ । व्यवसायिक फुटबल खेलेरै उनले अर्वौ सम्पत्ति कमाउन सफल भएका छन् ।

गोल्डेन बुट रेसमा मेसी अघिअघि, एम्बाप्पे पछिपछि

2 years ago

काठमाडौँ । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाका खेलाडी लियोनल मेसीले इस्प्यानियोलविरुद्ध दुई गोल गरे । यससँगै मेसीले घरेलु लिगमा व्यक्तिगत गोलसंख्या ३१ बनाएका छन् । यससँगै ‘गोल्डेन बुट ब्याटल’मा मेसी अझै बलियो बनेका छन् ।

मेसीले विपक्षीलाई पागल बनाउँछन्ः भालभर्दे

2 years ago

काठमाडौँ । स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु प्रतिद्धन्द्धी इस्प्यानियोललाई २–० गोलले पराजित गर्यो । खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसीले दुई गोल गरे ।

'मलाई मेरै फ्यानहरुले किन मार्न खोजेको भन्दै छोराले बारम्बार प्रश्न गर्छ'

2 years ago

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सी राष्ट्रिय टोलीको खेल प्रदर्शनबाट बारम्बार आलोचित रहेका छन् । बार्सिलोनाबाट ऐतिहासिक सफलता पाउन सफल उनलाई राष्ट्रिय टोलीबाट हालसम्म उपाधि मिलेको छैन । मिडिया रिपोर्टका अनुसार उनीविरुद्ध केही झुटा कुराहरु मिडियामा बारम्बार प्रसारित भएका छन् ।

१२ सिजनअघि मेसीले गरेको गोल बार्सा इतिहासकै उत्कृष्ट भएको घोषणा

2 years ago

काठमाडौँ । लियोनल मेसीले गेटाफेविरुद्ध गरेको गोल बार्सिलोना इतिहासकै उत्कृष्ट गोल भएको घोषणा भएको छ । बार्सिलोनाले गरेको सर्वेक्षण अनुसार अत्याधिक दर्शकहरुले उक्त गोलको लागि भोट गरेपछि मेसीले पुनः क्लबको रेकर्डको लागि नाम लेखाएका हुन् ।

Page 3 of 9

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।