News | Tag: Messi
मेसीले ४७ ह्याट्रिकसहित बार्सिलोनाको लागि ६ सय गोल गरे
3 years agoएजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले क्लबको लागि ६ सय गोल पूरा गरेका छन् । बुधबार राति सम्पन्न लिभरपुलविरुद्ध दुई गोल गरेसँगै मेसीले गोलसंख्या ६ सय पुर्याएका हुन् ।
मेसीको कारण बार्सिलोना च्याम्पियन्स लिगको मुख्य दावेदार होः पोचेटिन्हो
3 years agoएजेन्सी । इंग्लिस क्लब टोटनहम हट्स्परका प्रशिक्षम मौरित्सियो पोचेटिन्होले बार्सिलोना च्याम्पियन्स लिगको मुख्य दावेदार भएको बताएका छन् । मंगलबार राति हुने आयाक्स विरुद्धको खेलअघि एक अन्तवार्ताको क्रममा उनले लियोनल मेसीको टिम बार्सिलोना उपाधिको प्रमुख दावेदार भएको बताएका हुन् ।
मेसीको चोट सामान्य, ह्वेस्काविरुद्ध खेल्नको लागि फिट
3 years agoएजेन्सी । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसी ‘फिट’ भएका छन् । बुधबार राति वल्र्ड ट्राफोडमा सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा मेसीविरुद्ध म्यान्चेस्टर युनाइटेडका खेलाडी क्रिस्ट स्मलिङले ट्याकल गर्दा मेसीको नाकबाट रगत बगेको थियो ।
यी हुन् च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीहरु, रोनाल्डोलाई पछ्याउँदै मेस्सी !
3 years agoएजेन्सी । च्याम्पियन्स लिगमा केही यस्ता खेलाडीहरु छन् जसले सर्वाधिक गोल गर्दै रेकर्डहरु बनाएका छन् ।
मेसीलाई रोक्न असम्भव छैनः सुल्सेयर
3 years agoकाठमाडौँ । म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सुल्सेयरले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीलाई रोक्ने काम असम्भव नरहेको बताएका छन् । खेलअघि सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै सुल्सेयरले मेसीको तारिफ गरे पनि उनलाई रोक्नको लागि क्लब सक्षम रहेको बताएका हुन् ।
कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी
3 years agoअर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ । व्यवसायिक फुटबल खेलेरै उनले अर्वौ सम्पत्ति कमाउन सफल भएका छन् ।
गोल्डेन बुट रेसमा मेसी अघिअघि, एम्बाप्पे पछिपछि
3 years agoकाठमाडौँ । शनिबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाका खेलाडी लियोनल मेसीले इस्प्यानियोलविरुद्ध दुई गोल गरे । यससँगै मेसीले घरेलु लिगमा व्यक्तिगत गोलसंख्या ३१ बनाएका छन् । यससँगै ‘गोल्डेन बुट ब्याटल’मा मेसी अझै बलियो बनेका छन् ।
मेसीले विपक्षीलाई पागल बनाउँछन्ः भालभर्दे
3 years agoकाठमाडौँ । स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु प्रतिद्धन्द्धी इस्प्यानियोललाई २–० गोलले पराजित गर्यो । खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसीले दुई गोल गरे ।
'मलाई मेरै फ्यानहरुले किन मार्न खोजेको भन्दै छोराले बारम्बार प्रश्न गर्छ'
3 years agoएजेन्सी । स्टार खेलाडी लियोनल मेस्सी राष्ट्रिय टोलीको खेल प्रदर्शनबाट बारम्बार आलोचित रहेका छन् । बार्सिलोनाबाट ऐतिहासिक सफलता पाउन सफल उनलाई राष्ट्रिय टोलीबाट हालसम्म उपाधि मिलेको छैन । मिडिया रिपोर्टका अनुसार उनीविरुद्ध केही झुटा कुराहरु मिडियामा बारम्बार प्रसारित भएका छन् ।
१२ सिजनअघि मेसीले गरेको गोल बार्सा इतिहासकै उत्कृष्ट भएको घोषणा
3 years agoकाठमाडौँ । लियोनल मेसीले गेटाफेविरुद्ध गरेको गोल बार्सिलोना इतिहासकै उत्कृष्ट गोल भएको घोषणा भएको छ । बार्सिलोनाले गरेको सर्वेक्षण अनुसार अत्याधिक दर्शकहरुले उक्त गोलको लागि भोट गरेपछि मेसीले पुनः क्लबको रेकर्डको लागि नाम लेखाएका हुन् ।
Page 3 of 9
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।