News | Tag: Messi
मेस्सीप्रति फ्यानहरुको विश्वासः यसपटक त निराश बनाउँदैनन् होलान् नि ?
3 years agoएजेन्सी । अर्जेन्टिना र बार्सिलोनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनले क्लबका लागि धेरै नै उपाधि जितेका छन् । क्लबका मामिलामा उनको कमै आलोचना हुन्छ ।
अर्जेन्टिनले गर्यो गोलको वर्षात्
3 years agoएजेन्सी । आज बिहान भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलले पराजित गरेको छ ।
मेसी बलोन डी’ओरको दावेदार हुन्ः भ्यान डायक
3 years agoएजेन्सी । लिभरपुलका डिफेन्डर भिर्गिल भ्यान डायकले लियोनल मेसी बलोन डी’ओरको दावेदार रहेको बताएका छन् । शनिबार राति सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा टोटनहमलाई पराजित गरेर उपाधि जितेपछि पत्रकारहरुसँग कुरा गर्दै भ्यान डायकले उक्त कुरा बताएका हुन् ।
'मेस्सीले मलाई गधा भने'
3 years agoएजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी च्याम्पियन्स लिगमा भएको एक घटनालाई लिएर चर्चामा रहेका छन् ।
जब यी अष्ट्रेलियन खेलाडीले मेस्सी र रोनाल्डोबारे यस्तो प्रतिक्रिया दिए
3 years agoएजेन्सी । बिगत एक दशकदेखि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबीच को सर्वोत्कृष्ट खेलाडी भन्ने विवाद चलिराखेको छ ।
म मेसीको अभ्यास हेर्न आतुर छुः डी जोङ
3 years agoएजेन्सी । नेदरल्याण्डको घरेलु लिग इरिडिभिसीको उपाधि जितेपछि विन्टर ट्रान्सफर विन्डोमा नै बार्सिलोना आउने सहमति जनाइसकेका मिडफिल्डर फ्रांकी डी जोङले आफू मेसीको अभ्यास हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।
के मेस्सी साँच्चिकै अभागी खेलाडी हुन् त ?
3 years agoएजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी गएको हप्ता चर्चाको पात्र बने भने यस हप्ता आलोचनाको पात्र । उनलाई कतिपय समिक्षकहरुले अभागी मेस्सी पनि भन्न थालेका छन् ।
कतै बार्सिलोनाले गएको सिजनको नियती यस सिजन पनि भोग्ने त होइन ?
3 years agoएजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोना एनफिल्डमा लिभरपुलविरुद्ध खेल्न डराइरहेको केही समिक्षकहरुले बताएका छन् ।
‘धन्य भगवान् मेस्सीविरुद्ध प्रत्येक सिजन खेल्न परेको छैन’
3 years agoएजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको दमदार खेलपछि लिभरपुलका डिफेण्डर भिर्जिल भ्यान ड्याकले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले मेस्सीविरुद्ध प्रत्येक सिजन खेल्न नपाउँदा आफु खुसी रहेको बताएका छन् ।
‘फुटबललाई माया गर्नेले मेसीसँग रोनाल्डोको तुलना नगरे हुन्छ’
3 years agoएजेन्सी । फ्रेन्च क्लब मार्सेका स्ट्राइकर मोरियो बालोटेलीले बार्सिलोनाका फरवार्ड लियोनल मेसीसँग युभेनट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोको तुलना हुन नसक्ने बताएका छन् ।
Page 2 of 9
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।