News | Tag: Messi

मेस्सीप्रति फ्यानहरुको विश्वासः यसपटक त निराश बनाउँदैनन् होलान् नि ?

2 years ago

एजेन्सी । अर्जेन्टिना र बार्सिलोनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनले क्लबका लागि धेरै नै उपाधि जितेका छन् । क्लबका मामिलामा उनको कमै आलोचना हुन्छ ।

अर्जेन्टिनले गर्यो गोलको वर्षात्

2 years ago

एजेन्सी । आज बिहान भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलले पराजित गरेको छ ।

मेसी बलोन डी’ओरको दावेदार हुन्ः भ्यान डायक

2 years ago

एजेन्सी । लिभरपुलका डिफेन्डर भिर्गिल भ्यान डायकले लियोनल मेसी बलोन डी’ओरको दावेदार रहेको बताएका छन् । शनिबार राति सम्पन्न च्याम्पियन्स लिगको फाइनलमा टोटनहमलाई पराजित गरेर उपाधि जितेपछि पत्रकारहरुसँग कुरा गर्दै भ्यान डायकले उक्त कुरा बताएका हुन् ।

'मेस्सीले मलाई गधा भने'

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी च्याम्पियन्स लिगमा भएको एक घटनालाई लिएर चर्चामा रहेका छन् ।

जब यी अष्ट्रेलियन खेलाडीले मेस्सी र रोनाल्डोबारे यस्तो प्रतिक्रिया दिए

2 years ago

एजेन्सी । बिगत एक दशकदेखि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबीच को सर्वोत्कृष्ट खेलाडी भन्ने विवाद चलिराखेको छ ।

म मेसीको अभ्यास हेर्न आतुर छुः डी जोङ

2 years ago

एजेन्सी । नेदरल्याण्डको घरेलु लिग इरिडिभिसीको उपाधि जितेपछि विन्टर ट्रान्सफर विन्डोमा नै बार्सिलोना आउने सहमति जनाइसकेका मिडफिल्डर फ्रांकी डी जोङले आफू मेसीको अभ्यास हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।

के मेस्सी साँच्चिकै अभागी खेलाडी हुन् त ?

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी गएको हप्ता चर्चाको पात्र बने भने यस हप्ता आलोचनाको पात्र । उनलाई कतिपय समिक्षकहरुले अभागी मेस्सी पनि भन्न थालेका छन् ।

कतै बार्सिलोनाले गएको सिजनको नियती यस सिजन पनि भोग्ने त होइन ?

2 years ago

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोना एनफिल्डमा लिभरपुलविरुद्ध खेल्न डराइरहेको केही समिक्षकहरुले बताएका छन् ।

‘धन्य भगवान् मेस्सीविरुद्ध प्रत्येक सिजन खेल्न परेको छैन’

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको दमदार खेलपछि लिभरपुलका डिफेण्डर भिर्जिल भ्यान ड्याकले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले मेस्सीविरुद्ध प्रत्येक सिजन खेल्न नपाउँदा आफु खुसी रहेको बताएका छन् ।

‘फुटबललाई माया गर्नेले मेसीसँग रोनाल्डोको तुलना नगरे हुन्छ’

2 years ago

एजेन्सी । फ्रेन्च क्लब मार्सेका स्ट्राइकर मोरियो बालोटेलीले बार्सिलोनाका फरवार्ड लियोनल मेसीसँग युभेनट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोको तुलना हुन नसक्ने बताएका छन् ।

Page 2 of 9

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।