News | Tag: Messi

'त्यही भएर मेस्सी इतिहासकै सर्वोत्कृष्ट खेलाडी'

2 years ago

एजेन्सी । पुर्व बार्सिलोना खेलाडी जाभी हर्नानडेजे स्टार खेलाडी लियोनल मेस्सी इतिहासकै सर्वोत्कृष्ट खेलाडी भएको बताएका छन् । कुनै समय मेस्सीको टिममेट समेत रहेका उनले मेस्सीको तारिफ गरेका हुन् । उनले रोनाल्डिनो पनि उत्कृष्ट खेलाडीको सुचीभित्र पर्ने बताएका छन् । उनले भनेका छन् मेस्सीले ६

'यसपटकको बेलोन डिओर अवार्ड रोनाल्डोलाई दिनु हुँदैन'

2 years ago

एजेन्सी । पुर्व रियल मड्रिड खेलाडी इकर कासिलासले यसपटक युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बेलोन डिओर जिते तर्क संगत नहुने बताएका छन् ।

'मेस्सी आँट छ भने रियल मड्रिडबाट खेलेर देखाउँ'

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनलाई इतिहासकै उत्कृष्ट खेलाडीका रुपमा पनि चिनिन्छ । तर, केही फुटबल लिजेण्ड भने यो टिप्पणीलाई अस्वीकार गर्छन् । उनले बार्सिलोनामा मात्र रहेर यो उपलब्धि हासिल गरेका कारण यति धेरै उनको बखान हुनु अलि तर्कसंगत नभएको उनीहरुको भनाइ छ ।

मेस्सी किन रोनाल्डो झै आफ्नाेबारेमा बोल्दैनन् ?

2 years ago

एजेन्सी । २०१९ गोल्डेन बूट जितेपछि बार्सिलोनाका सामु लियोनेल मेस्सीले स्वीकार गरे कि उनले आफ्नो करिअर सुरुवाती दिनभनदा अब धेरै आफ्नो शरीरको देखभाल गर्नुपर्दछ।

मेस्सीलाई नमिठो झट्का, तीन महिना प्रतिबन्ध

3 years ago

एजेन्सी । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ ।

मेस्सी बिदा सकेर बार्सिलोना फर्के

3 years ago

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लिओनल मेस्सी बिदा सकाएर बार्सिलोना फर्किएका छन् ।

लियोनल मेस्सीलाई अर्को झट्का !

3 years ago

एजेन्सी । सन् २०१९ मा घोषणा हुने विश्व वर्ष फुटबल खेलाडी अर्थात् बेलोन डि‘ओरका लागि मुख्य दाबेदारहरुको सूची सार्वजनिक गरिएको छ ।

किन टेन्सनमा छन् मेस्सी ?

3 years ago

एजेन्सी । अर्जेन्टिनाका स्टार खेलाडी हुन् लियोनल मेस्सी । उनले बार्सिलोना क्लबलाई उपाधिहरु जिताउन महत्वपुर्ण भुमिका खेल्दै आइरहेका छन् । तर, अर्जेन्टिनाका लागि भने उनलाई भाग्यले साथ नदिएको समिक्षकहरु बताउँछन् ।

अर्जेन्टिना सेमिफाइनलमा पुग्दा पनि खुसी छैनन् मेस्सी

3 years ago

एजेन्सी । भेनेजुएलामाथि सहज जित निकाल्दै उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । तर, स्टार खेलाडी लियोनल मेस्सीले जारी कोपा अमेरिका आफ्नो लागि उत्कृष्ट नरहेको बताएका छन् । उनले आफुले चाहेजस्तो खेल पस्किन नसकेको बताएका छन् ।

'मेस्सीले कसैलाई दबाब दिने काम गरेका छैनन्'

3 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले क्लब तथा राष्ट्रिय टोलीमा आफ्नो दबाब नदिने गरेको लुइज स्वारेजले बताएका छन् ।

Page 1 of 9

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।