News | Tag: melamchi

मेलम्चीकाे पानी दशैंअघि काठमाडाैँ नअाउने पक्का

3 years ago

काठमाडौं । निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्दा दशैं अगावै मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ ।

दशैँमा नआउने भयाे मेलम्चीकाे पानी

3 years ago

काठमाडौं । जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् ।

मेलम्चीको म्यादबारे सरकार अन्योलमा

3 years ago

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माण सम्झौताको म्याद बिहीबार सकिँदैछ। आयोजनाको ठेकेदार कम्पनी सीएमसीले म्याद सकिनुअघि प्राविधिक कारण देखाउँदै ५ सय ४० दिन थप्नुपर्ने दाबीसहित डिस्प्युट बोर्डमा उजुरी गरेपछि निर्माणको समयसीमामा अन्योल भएको थियो।

अन्यौलमा मेलम्चीः मध्यस्थताका लागि सिंगापुर जाँदै सरकार

3 years ago

काठमाडौं । डिस्प्युट बोर्डले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीको दाबीअनुसार विभिन्न ६ वटा विषयमा १ अर्ब ६ करोड रुपैयाँ दिनू भनी गरेको निर्णयमा चित्त नबुझेपछि सरकार सिंगापुरस्थित ‘आर्बिट्रेसन’मा जाने भएको छ ।

मेलम्चीमा सीएमसीको रजाइँ

3 years ago

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीले सरकारी निर्माण सामग्री सित्तैमा प्रयोग गर्दै आएको छ। सन् २०१३ मा चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता तोडेपछि स्वतः सरकार मातहत आएका रेल (माटो बोक्ने), बिस्फोटक पदार्थ, जेनेरेटर, स्टीललगायतका दर्जन भन्दाबढी निर्माण सामग्री भाडा नतिरी प्रयोग गरिरहेको हो।

मेलम्चीको विवाद मिलाउन छलफल सुरु

3 years ago

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेपछि शुक्रबारबाट उक्त विषयमा छलफल सुरु गरिएको छ ।

Page 3 of 3

पर्यटन

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता

डोल्पा । हिमाली जिल्ला डोल्पामा पर्ने फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

जीवनशैली

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

काँचो प्याज खाँदा हुन्छन् यस्ता फाइदाहरु

एजेन्सी । तरकारी, सलाददेखि हरेक कुरामा प्याज चाहिन्छ । प्याज काँचै खानुका केही फाइदा पनि छन् । काँचो प्याज सेवन गर्नाले धेरै समस्याबाट मुक्ति पाउन पनि सकिन्छ ।

विचित्र विश्व

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

'धनाड्य अमेरिकीहरूलाई थप कर लगाउने योजना रहेको छ'

एजेन्सी । अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाड््य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।