News | Tag: london
बेलायतमा नयाँ सभामुखको चयन गर्दै सांसद
3 years agoलण्डन । बेलायती सांसदहरुले सोमबार संसदको तल्लो सदन हाउस अफ कमन्सको सभामुख चयन गर्दैछन् । बर्तमान सभामुख जोन बर्काउले राजिनामा दिएपछि नयाँ सभामुख चयन गर्न लागिएको हो ।
लण्डन लरी हत्याकाण्डः प्रहरी भन्छ,‘ड्राइभरले नै गरेका हुन् ३९ जनाको हत्या’
3 years agoलण्डन । बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक लरीभित्र भेटिएका मृत ३९ जनाको हत्याको आरोप २५ वर्षिय ट्रक ड्राइभरलाई लगाइएको छ ।
लण्डन नजिकै ट्रकभित्र ३९ जना मृत फेलापरेपछि...
3 years agoएजेन्सी । बेलायतको राजधानी लण्डन नजिकैको औद्योगिक पार्कमा रहेको एक ट्रकभित्र ३९ व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले बुधबार जानकारी गराएको छ ।
एकपटक घुम्नै पर्ने लण्डन सहर
3 years agoएजेन्सी । विश्वकै चर्चीत सहरको रुपमा परिचीत छ लण्डन सहर । यो सहरको जनसंख्या करिब १४ मिलियन रहेको छ । विभिन्न देशहरुबाट यो सहरमा बस्न आउने मानिसहरुका कारण यो शहरलाई कस्मोपोलिटन सहर भन्न धेरै रुचाउँछन् ।
लण्डनमा पलेंटी कसेरै नेवारी भोज
3 years agoलण्डन । नेवार समुदायको सांस्कृतिक पर्व ‘गुठि भ्वयः’ शनिबार लण्डनमा पनि सम्पन्न भएको छ ।
लण्डन सहरबारे रोचक कुराहरु
3 years agoविश्वकै चर्चीत सहरको रुपमा परिचीत छ लण्डन सहर । यो सहरको जनसंख्या करिब १४ मिलियन रहेको छ । विभिन्न देशहरुबाट यो सहरमा बस्न आउने मानिसहरुका कारण यो शहरलाई कस्मोपोलिटन सहर भन्न धेरै रुचाउँछन् ।
बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा ड्रोन उडाउन निषेध
3 years agoलन्डन । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र (ड्रोन) उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ ।
बेलायतमा कार बिक्रीमा व्यापक गिरावट
4 years agoलण्डन, बेलायत । कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सवैभन्दा उच्च गिरावट हो ।
लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार
4 years agoलण्डन, बेलायत । बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन
4 years agoलण्डन । वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके को आयोजनामा १०९औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाएका छन् ।
Page 1 of 2
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।