News | Tag: life
एउटा लक्ष्य पुरा भएपछि मात्र अर्को लक्ष्यतर्फ ध्यान दिनुहोस् !
1 year agoएजेन्सी । जीवनमा सबै मानिसहरुबाट गल्ती हुने गर्दछ । ती गल्तीहरुदेखि नडराई बरु ती गल्तीहरुलाई ध्यानमा राखि सुधार गर्दै अगाडि बढ्नुहोस् ।
सम्बन्ध यस्तो होस्, सम्बन्ध टुटे पनि भेट हुँदा शीर निहुराउन नपरोस्
1 year ago‘तिमी आजको लागि बाँच, हिजोको लागि होइन्, भोलिको लागि पनि होइन् । सिर्फ आजै, यहि क्षणमा तिमी बाँच, भोलिको लागि नपर्ख ।’
अनुहार फरक भएजस्तै उसको भाग्य, जीवन र कर्म पनि...
1 year agoसंसारका सारा जीवहरुको एउटै साझा खोज–सुख ! त्यहि दुई शब्दको खोजले कतिलाई कष्ट दियो । कतिलाई महाविपत्ती र कति परे इहलीलामा ।
जीवन एक पटक मात्र पाइन्छ, मर्ने कुरा नगर
1 year ago“के नचाहिने कुरा ग¥या होला ?” उसले मेरो कुरालाई तुरुन्त प्रतिक्रिया दिँदै मलाई हपा¥यो ।
यो क्षण पनि टरेर जानेछ !
1 year ago‘लक्ष्य विहीन मानिस मृत हो । महत्वाकांक्षाले भरिएको तर मन मुटुमा प्रेम नभएको मानिस पनि मृत हो । जसको जीवनमा केही गर्ने उद्धेश्य र मनमा प्रेम छ, त्यही मानिस पूर्ण जीवन्त हो ।’ –पर्ल बेली
दुई दिनको जिन्दगी
1 year agoभित्र छिर्नेबित्तिकै अभिलाई हाँसो उठ्यो । म र जयन्ती पनि हाँस्यौँ । बुवा र आमालाई हामी हाँसेको कारण थाहा भएन । ट्रेनभित्र छिरेपछि अभि यसरी हाँसे
अरुबाट आशा गर्दै नगर्नुहोस्
1 year ago‘बीच जंगलमा दोबाटो भेटियो । बाटाहरु एक अर्काबीच छुट्टिए । मैले बेचल्तीको बाटो रोजें । सारा फरक त्यसैले पारिदियो ।’ –रबर्ट फ्रस्ट
जन्म सामान्य हुनसक्छ तर मृत्युलाई ऐतिहासिक बनाउँ
1 year agoमानिस पूर्ण रुपले बाँच्नका लागि उसले म कुनै पनि दिन दिन मर्न सक्छु र त्यसका लागि सदैव तयार छु भनेर बाँच्ने कला सम्झिरहनु जरूरी छ –मार्क टियुइन
म ठुलो धनी बन्ने थिएँ, तर मलाई समयले साथ दिएन !
1 year ago“म ज्ञानी बन्ने थिएं मलाई राम्रो शिक्षा लिने अवसरनै भएन !’’ म ठुलो धनी बन्ने थिएँ, तर मलाई समयले साथ दिएन ! म प्रथम हुने नै थिएँ तर निर्णायकहरूले सहि निर्णय दिएनन् ।
'जबसम्म मनको विचार चोखिंंदैन तबसम्म बाहिर संसार चोखो देख्न सकिंदैन'
1 year ago‘ती एकलाई जान, जसलाई जाने पछि अरू जान्न केही बाँकी हुने छैन ।’ –शिवसुत्र
Page 1 of 3
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।