News | Tag: klopp
लिभरपुलको लज्जास्पद हारपछि प्रशिक्षक उर्गेन क्लपले के भने ?
3 months agoएजेन्सी । गएको सिजन प्रिमियर लिगको उपाधि जितेको लिभरपुलले यस सिजन पनि सुरुवाती खेलमा अपराजित यात्रा कति खेलसम्म कायम राख्ला भन्ने धेरैको चासो रहेको थियो ।
'मैले रियल मड्रिड र म्यानचेस्टर युनाइटेडको अफर अस्वीकार गरेको थिए'
1 year agoएजेन्सी । लिभरपुल आएपछि चर्चाको शिखरमा छन् प्रशिक्षक उर्गेन क्लप । जर्मनी क्लब बोरुसिया डोर्टमण्डमा लामो समय बिताएपछि उनी लिभरपुल आउने निर्णय गरेका थिए ।
Page 1 of 1
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।