News | Tag: killed

इरान कार्गो विमान दुर्घटना, १५ जनाको मृत्यु

3 years ago

तेहरान । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ ।

हजारौँको अगाडि मेयरको हत्या

3 years ago

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ ।

पत्रकारको हत्यामा धर्मगुरुको सम्लग्नता

3 years ago

नयाँदिल्ली । भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ ।

अज्ञात बन्दुकधारीको आक्रमण, २५ जनाका मारिए

3 years ago

अबुजा । नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाका मारिएका छन् ।

जब एक प्रहरीले ५६ जनाको हत्या गरे

3 years ago

मस्को । रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ ।

रात्रि क्लबमा भागदौड हुँदा ६ जनाको मृत्यु, दजनौँ घाइते

3 years ago

रोम, इटाली । इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् ।

फोहरमैला बोक्ने टिपरकाे ठक्करबाट आज बिहान एक जनाको मृत्यु

3 years ago

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ स्थित ढल्कुमा टिपरको ठक्करबाट आज बिहान एक जनाको मृत्यु भएको छ ।

विदेशीको हत्यामा संलग्नमाथिको सुनुवाई शुरु

3 years ago

ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहित २२ जनाको मृत्यु भएको थियो ।

श्रीमतीको हत्या गर्ने पक्राउ

3 years ago

गौशाला । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

एक खतरनाक युवती जोसँग आइआइएस पनि डराउँछ

3 years ago

एउटी सुन्दर, जवान र पढेकी युवती जो विश्वविद्यालयको पढाइ बिचमै छोडिदिइन् । कारण उनलाई इस्लामिक स्टेटसँग लड्नु थियो । उनले एक अन्तर्वातामा कसरी सजिलै आइएसका लडाकुलाई मार्न सकिन्छ भनेर खुलाएकी छिन् । ड्यानिस महिला जोएना पलानीले इस्लामिक लडाकुहरुसँग लड्न जादाँका केही घटना बताएकी छिन् ।

Page 5 of 7

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।