News | Tag: international
डाेनाल्ड ट्रम्पका पूर्व सल्लाहकार राेजर स्टाेन पक्राउ
3 years agoवासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन् ।
बाँध भत्किदाँ सातजनाकाे मृत्यु, डेढसय बढी बेपत्ता
3 years agoरियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
धारिलाे हतियार प्रहार गरी हजाराैंकाे आँखा अगाडी मेयरकाे हत्या
3 years agoवार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाकंका मेयरको सोमबार हत्या भएको छ ।
स्पेन सरकारद्वारा क्याटलोनियाली आन्दोलनकारीसँग वार्ता
3 years agoबार्सिलोना । क्याटलोनियाका पृथकतावादीहरुले बार्सिलोनामा प्रदर्शन गर्न र सडक बन्द गर्न लागेपछि सरकारले उनीहरुसँग वार्ता गरेको छ ।
विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित
4 years agoविश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।
Page 3 of 3
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।