News | Tag: international

अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्यामा उल्लेखनीय वृद्धि

3 years ago

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ ।

आत्मघाती आक्रमणमा १६ जनाकाे मृत्यु

3 years ago

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

उत्तर काेरियामा खाद्य संकट, दशकयताकै न्युन खाद्य उत्पादन

3 years ago

सियोल । संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ ।

शक्ति दुरूपयाेगकाे आशंकामा ट्रम्प विरुद्ध प्रमाण खोज्दै अमेरिकी सांसदहरू

3 years ago

वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् ।

बाढीका कारण २० जनाकाे मृत्यु, कैयाैं बेपत्ता

3 years ago

काबुल । मुसलधारे वर्षासँगै आएको ठूलो बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने अरु धेरै मानिस बेपत्ता भएका छन् ।

दश वर्षअघिकाे एउटा घटनाले फेरेकाे पाकिस्तानी क्रिकेटकाे परिदृश्य

3 years ago

पाकिस्तान । लाहोरमा १० वर्षअघि श्रीलङ्काली क्रिकेट टोलीमाथि लडाकू समूहले गरेको साङ्घातिक आक्रमणबाट आफूमाथि लागेको घाउचोट देखेर अम्पायर अहसान रजालाई अहिले पनि शरीर काँप्छ ।

भेनेजुएलाकाे सम्बन्धमा अमेरिकासँग वार्ता गर्न रूस तयार

3 years ago

मस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।

तेलकाे पाइप विस्फाेट हुँदा ५० भन्दा बढीकाे मृत्यु

3 years ago

अबुजा । नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।

क्रुद्ध भारतले अब पाकिस्तानलाई कसरी देला 'सजायँ' ?

3 years ago

नयाँ दिल्ली । एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानलाई पूर्ण रूपमा एक्ल्याइदिने चेतावनी दिएको छ ।

ठूलाे तस्वीरकाे दृश्यका लागि नजर नगुमाउन बेलायती महारानीकाे सुझाव

3 years ago

बेलायत । महारानी एलिजावेथ द्वित्तीयले सबै बेलायती एक भएर ‘साझा विन्दुको खोजी गर्न’ आग्रह गरेकी छन् ।

Page 2 of 3

पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।

विचित्र विश्व

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।