News | Tag: international
बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँए
3 years agoएजेन्सी । मंगलबार बिहान बंगलादेशमा दुईवटा रेल आपसमा ठोक्किँएका छन् । उक्त घटनामा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट १०० किलोमिटर पर ठोक्किएका हुन् ।
सिरियामा यी युवतीहरुको अचम्म लाग्दो समस्या !
3 years agoएजेन्सी । विश्वमा केही यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु विवाह गर्न पाएका छैनन् । तर, विश्वमा यस्तो पनि राष्ट्र छ जहाँ युवतीहरु युवक नपाएका कारण विवाहित पुरुषसँग विवाह गर्न मरिहत्ते गरिरहेका छन् ।
बुर्किनाफासोको चर्चमा भएकाे आक्रमणमा ६ जनाकाे मृत्यु
3 years agoबुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।
श्रीलंका विस्फाेटकाे निशानामा क्रिश्चियन र विदेशीहरू थिए : स्लामिक स्टेट
3 years agoकाेलम्बाे । श्रीलंकामा आइतबार भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ ।
असी प्रतिशत कामदार जागिर परिवर्तनकाे पक्षमा
3 years agoताइपेइ । ताइवानमा गरिएको एक सर्वेक्षणले कूल कामदारमध्ये ८० प्रतिशत कामदार आफ्नो जागिर परिवर्तन गर्ने पक्षमा रहेको देखाएको छ ।
सुडानी सेनाद्वारा राष्ट्रपति बसिर पदमुक्त भएको घोषणा
3 years agoसुडान । सुडानका राष्ट्रपति ओमार अल बशिरलाई पदमुक्त गरिएको सेनाले बिहीबार घोषणा गरेको छ ।
अदालतले आदेश दिएकाे सात वर्षपछि पक्राउ परे जुलियन असान्ज
3 years agoलण्डन । विकिलिक्सका संस्थापक जुलियान असान्ज लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तारीमा परेका छन् ।
पूर्वप्रधानमन्त्री पत्नीलाई भ्रष्टाचार आराेपमा पक्राउ
3 years agoमलेसिया । मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ ।
लिबियाकाे राजधानीनजिक भएकाे भीडन्तमा ३२ जनाकाे मृत्यु
3 years agoत्रिपोली । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् ।
आणविक कार्यक्रम नत्यागे उत्तर काेरियामा नाकाबन्दी : अमेरिका
4 years agoवासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिएका छन् ।
Page 1 of 3
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।