News | Tag: hotel
आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प, होटल व्यवसायी रुनु न हाँस्नु
2 years agoकाठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ ।
होटलको बिल तिर्न नमान्दा ४ महिना जेल चलान
2 years agoएजेन्सी । स्पेनको इबीजा आइल्यान्डमा ४२ वर्षीय पर्यटकले खाना–नास्ताको करीब १ लाखको बिल तिर्न अस्विकार गरेका थिए । यसकारण उनलाई अदालतले ४ महिनाको जेल सजाय सुनाएको छ ।
एउटा अजबगजबको होटल !
3 years agoदुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।
काठमाडौंमा फाइभ स्टार होटल मेरियट सञ्चालनमा
3 years agoकाठमाडौं— काठमाडौंमा नयाँ फाइभ स्टार होटल थपिएको छ । काठमाडौंको नागपोखरीमा १ वैशाखदेखि मेरियट होटल सफ्ट सञ्चालन आएको हो । १३ रोपनीमा फैलिएको मेरियट होटलको औपचारिक उद्घाटन केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।
सराङकोटमा ४० करोडको लगानीमा लक्जरी रिसोर्ट
3 years agoपोखरा । करिब ४० करोड रुपैयाँको लगानीमा सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा सञ्चालनमा आउन लागेको छ ।
१९ वर्षीय युवतीलाई होटेलमा राखेर चरम यौनशोषण गर्ने दुई युवा पक्राउ
4 years agoरसुवा । ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पु¥याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् ।
होटलको स्विमिङ पुलमा डुबेर मृत्यु
4 years agoरत्ननगर । चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ ।
Page 1 of 1
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।