News | Tag: hotel

आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प, होटल व्यवसायी रुनु न हाँस्नु

1 year ago

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् । काठमाडौँबाट नजिकैको प्राकृतिक सौन्दर्ययुक्त स्थान काभ्रेपलाञ्चोकको धुलिखेल, बल्थली, नगरकोटलगायत आसपासका होटलमा यतिबेला पर्यटकको चहलपहल स्वाट्टै घटेको छ ।

होटलको बिल तिर्न नमान्दा ४ महिना जेल चलान

1 year ago

एजेन्सी । स्पेनको इबीजा आइल्यान्डमा ४२ वर्षीय पर्यटकले खाना–नास्ताको करीब १ लाखको बिल तिर्न अस्विकार गरेका थिए । यसकारण उनलाई अदालतले ४ महिनाको जेल सजाय सुनाएको छ ।

एउटा अजबगजबको होटल !

2 years ago

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।

काठमाडौंमा फाइभ स्टार होटल मेरियट सञ्चालनमा

2 years ago

काठमाडौं— काठमाडौंमा नयाँ फाइभ स्टार होटल थपिएको छ । काठमाडौंको नागपोखरीमा १ वैशाखदेखि मेरियट होटल सफ्ट सञ्चालन आएको हो । १३ रोपनीमा फैलिएको मेरियट होटलको औपचारिक उद्घाटन केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

सराङकोटमा ४० करोडको लगानीमा लक्जरी रिसोर्ट

2 years ago

पोखरा । करिब ४० करोड रुपैयाँको लगानीमा सराङकोट माउन्टेन रिसोर्ट एण्ड स्पा सञ्चालनमा आउन लागेको छ ।

१९ वर्षीय युवतीलाई होटेलमा राखेर चरम यौनशोषण गर्ने दुई युवा पक्राउ

3 years ago

रसुवा । ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पु¥याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले सोमबार पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् ।

होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

3 years ago

रत्ननगर । चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ ।

Page 1 of 1

पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।