News | Tag: France

फ्रान्ससँग ७३ खेल खेलेको बेल्जियमको नतिजा राम्रो, आजको खेलमा के गर्ला ?

4 years ago

काठमाडौं । आज रसियाको सेन्ट पिटर्सवर्ग रंगशालमा विश्वकपको पहिलो सेमिफाइनल खेल हुँदैछ । आजको खेलमा फ्रान्स र बेल्जियम भिड्न लागेका हुन् । खेल राति ११ः४५ मा सुरु हुनेछ ।

उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

4 years ago

काठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।

विश्वकपको क्वार्टफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने

4 years ago

काठमाडौं । शनिबार राति सम्पन्न खेलबाट क्वार्टरफाइनलमा स्थान बनाएका दुई राष्ट्रहरु फ्रान्स र उरुग्वे सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका छन् ।

फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो, अर्जेन्टिना भने बाहिरियो

4 years ago

काठमाडौं । अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ । शनिवार राति सम्पन्न फ्रान्ससँगको अन्तिम १६ को खेलमा अर्जेन्टिना ४–३ गोल अन्तरले पराजित भइ विश्वकपबाट बाहिरिएको हो ।

जितको खोजीको पेरु, के बलियो प्रतिद्धन्द्धी फ्रान्सलाई पराजित गर्न सक्ला ?

4 years ago

काठमाडौं । आज हुने विश्वकप अन्तर्गतको दोस्रो खेलमा फ्रान्स र पेरु एक आपसमा भिड्दैछन् । समूह ‘सी’ अन्तर्गतको खेलमा फिफा बरियातामा सातौं स्थानमा रहेको फ्रान्सले ११ औं स्थानमा रहेको पेरुसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

फ्रान्सको अष्ट्रेलियामाथि कठिन जित

4 years ago

एजेन्सी । रसियामा जारी २१ औ संस्करण विश्वकपमा फ्रान्सले अष्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफको खेल बराबरीमा सकिएको थियो ।

विश्वकप अपडेटः पहिलो हाफमा फ्रान्स र अष्ट्रेलियाले गोल गर्न सकेनन्

4 years ago

एजेन्सी । रसियामा जारी २१ औ संस्करण विश्वकपमा फ्रान्स र अष्ट्रेलियाबिचको पहिलो हाफको खेल गाेलरहित बराबरीमा सकिएको छ ।

अष्ट्रेलिया भर्सेस फ्रान्सः इतिहास रच्ने दाउमा दुबै देश

4 years ago

एजेन्सी । फ्रान्स र अष्ट्रेलिया विश्वकपमा अहिलेसम्म आमने सामने भएका छैनन् । तर, तथस्ट मैदानमा फ्रान्स र अष्ट्रेलियाले एक एक खेल जितेका छन् ।

मैत्रिपूर्ण खेलमा फ्रान्सले अमेरिकासँग बराबरी खेल्यो

4 years ago

काठमाडौं । विश्वकपको तयारीमा रहेको फ्रान्सलाई अमेरिकाले बराबरीमा रोकेको छ । शनिबार राति तयारीस्वरुप खेलिएको अन्तिम खेदमा फ्रान्सलाई अमेरिकाले १ १ गोलको बराबरीमा रोकेको हो ।

रसिया विश्वकपको उपाधि जित्न फ्रान्स तयार !

4 years ago

फ्रान्सलाई रसिया विश्वकपको दावेदारमध्येको एक राष्ट्रको रुपमा हेरिएको छ । स्टार युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमलाई प्रशिक्षक डिडियर डेसच्याम्पसले ब्यालेन्स बनाएका छन् । फ्रान्सले विश्वकप फुटबलमा सधैं दमदार प्रदर्शन गर्दै आएको छ ।

Page 3 of 3

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।