News | Tag: France
फ्रान्ससँग ७३ खेल खेलेको बेल्जियमको नतिजा राम्रो, आजको खेलमा के गर्ला ?
4 years agoकाठमाडौं । आज रसियाको सेन्ट पिटर्सवर्ग रंगशालमा विश्वकपको पहिलो सेमिफाइनल खेल हुँदैछ । आजको खेलमा फ्रान्स र बेल्जियम भिड्न लागेका हुन् । खेल राति ११ः४५ मा सुरु हुनेछ ।
उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)
4 years agoकाठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।
विश्वकपको क्वार्टफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने
4 years agoकाठमाडौं । शनिबार राति सम्पन्न खेलबाट क्वार्टरफाइनलमा स्थान बनाएका दुई राष्ट्रहरु फ्रान्स र उरुग्वे सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका छन् ।
फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो, अर्जेन्टिना भने बाहिरियो
4 years agoकाठमाडौं । अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ । शनिवार राति सम्पन्न फ्रान्ससँगको अन्तिम १६ को खेलमा अर्जेन्टिना ४–३ गोल अन्तरले पराजित भइ विश्वकपबाट बाहिरिएको हो ।
जितको खोजीको पेरु, के बलियो प्रतिद्धन्द्धी फ्रान्सलाई पराजित गर्न सक्ला ?
4 years agoकाठमाडौं । आज हुने विश्वकप अन्तर्गतको दोस्रो खेलमा फ्रान्स र पेरु एक आपसमा भिड्दैछन् । समूह ‘सी’ अन्तर्गतको खेलमा फिफा बरियातामा सातौं स्थानमा रहेको फ्रान्सले ११ औं स्थानमा रहेको पेरुसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
फ्रान्सको अष्ट्रेलियामाथि कठिन जित
4 years agoएजेन्सी । रसियामा जारी २१ औ संस्करण विश्वकपमा फ्रान्सले अष्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफको खेल बराबरीमा सकिएको थियो ।
विश्वकप अपडेटः पहिलो हाफमा फ्रान्स र अष्ट्रेलियाले गोल गर्न सकेनन्
4 years agoएजेन्सी । रसियामा जारी २१ औ संस्करण विश्वकपमा फ्रान्स र अष्ट्रेलियाबिचको पहिलो हाफको खेल गाेलरहित बराबरीमा सकिएको छ ।
अष्ट्रेलिया भर्सेस फ्रान्सः इतिहास रच्ने दाउमा दुबै देश
4 years agoएजेन्सी । फ्रान्स र अष्ट्रेलिया विश्वकपमा अहिलेसम्म आमने सामने भएका छैनन् । तर, तथस्ट मैदानमा फ्रान्स र अष्ट्रेलियाले एक एक खेल जितेका छन् ।
मैत्रिपूर्ण खेलमा फ्रान्सले अमेरिकासँग बराबरी खेल्यो
4 years agoकाठमाडौं । विश्वकपको तयारीमा रहेको फ्रान्सलाई अमेरिकाले बराबरीमा रोकेको छ । शनिबार राति तयारीस्वरुप खेलिएको अन्तिम खेदमा फ्रान्सलाई अमेरिकाले १ १ गोलको बराबरीमा रोकेको हो ।
रसिया विश्वकपको उपाधि जित्न फ्रान्स तयार !
4 years agoफ्रान्सलाई रसिया विश्वकपको दावेदारमध्येको एक राष्ट्रको रुपमा हेरिएको छ । स्टार युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमलाई प्रशिक्षक डिडियर डेसच्याम्पसले ब्यालेन्स बनाएका छन् । फ्रान्सले विश्वकप फुटबलमा सधैं दमदार प्रदर्शन गर्दै आएको छ ।
Page 3 of 3
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।