News | Tag: France

इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो

3 years ago

मर्सेली, फ्रान्स । फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

फ्रान्सद्वारा उरुग्वे पराजित, ब्राजिलको पनि जित

3 years ago

काठमाडौं । ओलिभर जिरोर्डको गोलमा फ्रान्सले उरुग्वेलाई १–० गोलले हराएको छ । मंगलबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा फ्रान्स विजयी भएको हो ।

फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध

3 years ago

पेरिस । फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ ।

फ्रान्सद्वारा नेदरल्याण्ड पराजित, डेनमार्कको पनि जित

4 years ago

काठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा फ्रान्सले नेदरल्याण्डलाई पराजित गरेको छ । फ्रान्समा सम्पन्न खेलमा घरेलु टिमले अग्रता लिएको थियो ।

मलाई सर्जियो रामोससँग तुलना गरेको मन पर्दैनः भराने

4 years ago

एजेन्सी । विश्वकप विजेता फ्रान्सको टिमका डिफेन्डर राफेल भारानेले आफूलाई सर्जियो रामोससँग तुलना गर्दा दिक्क लाग्ने बताएका छन् । रियल मड्रिका २५ वर्षीय डिफेन्डर भारनेले फ्रान्सको पत्रिका ली’इक्यिुपसँग कुरा गर्दै मान्छेहरुले आफूलालाई रामोससँग तुलना गर्दा नराम्रो अुनभव हुने बताएका हुन् ।

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

4 years ago

पेरिस । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।

फ्रान्स भर्सेस क्रोएसियाः कुन टिम कति बलियो

4 years ago

काठमाडौँ । एक महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता आइतवार लुज्निकी रङ्गशालामा फ्रान्स र क्रोएसियाको भिडन्तसँगै समाप्त हुँदैछ ।

सन् २००६ को जस्तो नियती फ्रान्सले पुनः नभोगोस्

4 years ago

काठमाडाैँ । सन् २००६ मा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्स आमने सामने भए । फ्रान्सलाई अग्रता बनाएका जिनेदान जिदानले मार्को माटेराजीलाई टाउकोले हिर्काए ।

यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी

4 years ago

फिफाले विश्वकप फाइनल खेलका लागि अर्जेन्टाइन रेफ्री नेष्टोर पिटानालाई छनोट गरेको छ ।

फ्रान्स विश्वकपको फाइनलमा प्रवेश, बेल्जियम तेस्रो स्थानको लागि भिडने

4 years ago

काठमाडौं । फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

Page 2 of 3

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।