News | Tag: France
इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा एक जनाको ज्यान गयो
4 years agoमर्सेली, फ्रान्स । फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
फ्रान्सद्वारा उरुग्वे पराजित, ब्राजिलको पनि जित
4 years agoकाठमाडौं । ओलिभर जिरोर्डको गोलमा फ्रान्सले उरुग्वेलाई १–० गोलले हराएको छ । मंगलबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा फ्रान्स विजयी भएको हो ।
फ्रान्समा अस्वभाविक हिम बर्षा, ठाउँठाउँमा विद्युत आपूर्ति र सडक यातायात अवरूद्ध
4 years agoपेरिस । फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मङ्गलबार रातभर व्यापक हिमबर्षा भएको छ । हिमबर्षाका कारण देशका विभिन्न भागमा विद्युत आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ ।
फ्रान्सद्वारा नेदरल्याण्ड पराजित, डेनमार्कको पनि जित
4 years agoकाठमाडौं । आइतबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा फ्रान्सले नेदरल्याण्डलाई पराजित गरेको छ । फ्रान्समा सम्पन्न खेलमा घरेलु टिमले अग्रता लिएको थियो ।
मलाई सर्जियो रामोससँग तुलना गरेको मन पर्दैनः भराने
4 years agoएजेन्सी । विश्वकप विजेता फ्रान्सको टिमका डिफेन्डर राफेल भारानेले आफूलाई सर्जियो रामोससँग तुलना गर्दा दिक्क लाग्ने बताएका छन् । रियल मड्रिका २५ वर्षीय डिफेन्डर भारनेले फ्रान्सको पत्रिका ली’इक्यिुपसँग कुरा गर्दै मान्छेहरुले आफूलालाई रामोससँग तुलना गर्दा नराम्रो अुनभव हुने बताएका हुन् ।
फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत
4 years agoपेरिस । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।
फ्रान्स भर्सेस क्रोएसियाः कुन टिम कति बलियो
4 years agoकाठमाडौँ । एक महिनादेखि रुसमा जारी विश्वकप फुटबल प्रतियोगिता आइतवार लुज्निकी रङ्गशालामा फ्रान्स र क्रोएसियाको भिडन्तसँगै समाप्त हुँदैछ ।
सन् २००६ को जस्तो नियती फ्रान्सले पुनः नभोगोस्
4 years agoकाठमाडाैँ । सन् २००६ मा भएको विश्वकपको फाइनल खेलमा इटाली र फ्रान्स आमने सामने भए । फ्रान्सलाई अग्रता बनाएका जिनेदान जिदानले मार्को माटेराजीलाई टाउकोले हिर्काए ।
यी रेफ्रीलाई दिइयो विश्वकपको फाइनल खेलको जिम्मेवारी
4 years agoफिफाले विश्वकप फाइनल खेलका लागि अर्जेन्टाइन रेफ्री नेष्टोर पिटानालाई छनोट गरेको छ ।
फ्रान्स विश्वकपको फाइनलमा प्रवेश, बेल्जियम तेस्रो स्थानको लागि भिडने
4 years agoकाठमाडौं । फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
Page 2 of 3
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।