News | Tag: dr govinda kc

Dr KC airlifted to Kathmandu

2 months ago

Karnali, Sept 21. Dr Govinda KC has been airlifted to Kathmandu from Jumla today. He was staging a hunger strike in Jumla for past eight days by putting forth various demands for reforms in medical education and health sectors.

जुम्लामा प्रहरीलाई एक राउन्ड गोली लाग्यो, तीन जना डाक्टर घाइते

2 years ago

काठमाडौं । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई काठमाडौंबाट लिन गएको सरकारी टोली, प्रहरी तथा विद्यार्थी र केसीका समर्थकबीच झडपका क्रममा गोली चलेको बताइएको छ । जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत रहेका डा. केसीसम्म प्रहरीलाई पुग्न नदिएपछि विवाद भएको, विवादको क्रममा गोली चलेको र केही घाइते भएको विद्यार्थीहरुले बताएका छन् ।

डा. गोविन्द केसी अर्धचेतन अवस्थामा, ज्यान जोखिममा

2 years ago

काठमाडौं । १४ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसी अर्धचेतन अवस्थामा पुगेका छन् । डा. केसीको स्वास्थ्य अवस्था गए रातिदेखि थप जटिल बनेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

आइसीयूमा डा.केसीः मुटुको चालमा गडबडी आएपछि चिकित्सकले दिए यस्तो चेतावनी

2 years ago

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ । डा. केसीको उपचारमा संलग्न चिकित्सकहरूले रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा समेत औंल्याएका छन् ।

प्रहरीको घेरा तोड्दै डा.केसीलाई अस्पताल

2 years ago

काठमाडौं । अनशनतरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल पुऱ्याएका छन् । बुधबार बिहानैदेखि कवर्ड हलमा एक्लै छट्पटाइरहेका डा. केसीलाई चिकित्सकहरुले साँझ साढे ५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमेर्जेन्सीमा राखेका छन् ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।