News | Tag: covid

कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित

7 months ago

काठमाडौँ । कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो ।

कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने

7 months ago

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस ९कोभिड–१९०को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।

कोभिड–१९ को परीक्षण नेपालगञ्जमै गर्ने निर्णयले बाँकेवासी उत्साहित

8 months ago

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अब नेपालगञ्जमै गर्ने सरकारी निर्णयले बाँकेवासी उत्साहित भएका छन् । हाल सङ्घीय राजधानी काठमाडौँमा मात्रै हुँदै आएकामा कोभिड–१९ को परीक्षण धरान, पोखरासँगै नेपालगञ्जमा समेत प्रस्ताव गरिनु पश्चिम नेपालकै लागि खुशीको कुरा भएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा। प्रकाश थापाले बताए ।

COVID-19: Kathmandu Valley Wears a Disserted Look With Lockdown Enforcement

8 months ago

Kathmandu: Kathmandu Valley has witnessed a disserted look with the government enforcement of lockdown in view of possible outbreak of coronavirus disease.

कोभिड–१९: एक साता गण्डकी प्रदेशका सबै नाका बन्द गरिने

8 months ago

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न गण्डकी प्रदेशका सबै नाका बन्द गरिने भएका छन् । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा प्रदेशमा गठन गरिएको उच्चस्तरीय निर्देशक समितिको आज बसेको बैठकले मङ्लबारदेखि लागू हुने गरी एक हप्तासम्म प्रदेश भित्रिने नाकामा अत्यावश्यकीय मालबाहक साधन बाहेक आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।

कोभिड–१९ः ट्रम्पको सहयोगको प्रस्ताव इरानद्वारा अस्वीकार

8 months ago

एजेन्सी । इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् ।

कोभिड–१९ विरूद्धको लडाईँ, दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध

8 months ago

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी गराएका छन् ।

कोभिड–१९ः लेकसाइडमा सहायता कक्ष

8 months ago

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो । पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराहीचोकमा डेस्क स्थापना गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिए ।

कोभिड–१९ः वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन

8 months ago

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ ।

कोभिड–१९ को प्रभाव खेलकूदमा

8 months ago

काठमाडौँ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।

Page 1 of 2

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।