News | Tag: covid
कोभिडको उपचारपछि घर फर्किए चार सङक्रमित
2 years agoकाठमाडौँ । कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ्य भएर घर फर्किएको जनाइएको हो ।
कोषमा १२ करोड जम्मा, कर्मचारीले पनि तलब दिने
2 years agoकाठमाडौँ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस ९कोभिड–१९०को रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।
कोभिड–१९ को परीक्षण नेपालगञ्जमै गर्ने निर्णयले बाँकेवासी उत्साहित
2 years agoकाठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अब नेपालगञ्जमै गर्ने सरकारी निर्णयले बाँकेवासी उत्साहित भएका छन् । हाल सङ्घीय राजधानी काठमाडौँमा मात्रै हुँदै आएकामा कोभिड–१९ को परीक्षण धरान, पोखरासँगै नेपालगञ्जमा समेत प्रस्ताव गरिनु पश्चिम नेपालकै लागि खुशीको कुरा भएको भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा। प्रकाश थापाले बताए ।
COVID-19: Kathmandu Valley Wears a Disserted Look With Lockdown Enforcement
2 years agoKathmandu: Kathmandu Valley has witnessed a disserted look with the government enforcement of lockdown in view of possible outbreak of coronavirus disease.
कोभिड–१९: एक साता गण्डकी प्रदेशका सबै नाका बन्द गरिने
2 years agoकाठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को सम्भावित सङ्क्रमण न्यूनीकरण गर्न गण्डकी प्रदेशका सबै नाका बन्द गरिने भएका छन् । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा प्रदेशमा गठन गरिएको उच्चस्तरीय निर्देशक समितिको आज बसेको बैठकले मङ्लबारदेखि लागू हुने गरी एक हप्तासम्म प्रदेश भित्रिने नाकामा अत्यावश्यकीय मालबाहक साधन बाहेक आवतजावतमा रोक लगाउने निर्णय गरेको हो ।
कोभिड–१९ः ट्रम्पको सहयोगको प्रस्ताव इरानद्वारा अस्वीकार
2 years agoएजेन्सी । इरानका सर्वोच्च नेता अलि खामेनीले आइतबार आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् ।
कोभिड–१९ विरूद्धको लडाईँ, दिल्लीमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध
2 years agoएजेन्सी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन दिल्ली राज्यमा सरकारले कुनै पनि प्रयोजनका लागि पाँच जनाभन्दा बढी व्यक्तिको भेला गर्न निषेध गरिएको मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार जानकारी गराएका छन् ।
कोभिड–१९ः लेकसाइडमा सहायता कक्ष
2 years agoपोखरा । गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइडमा कोरोनो भाइरस भित्रिन नदिन सतर्कता अपनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेस्क (सहायता कक्ष) स्थापना गरेको हो । पोखरा महानगरपालिकाले लेकसाइडस्थित बाराहीचोकमा डेस्क स्थापना गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिए ।
कोभिड–१९ः वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन
2 years agoकाठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ ।
कोभिड–१९ को प्रभाव खेलकूदमा
2 years agoकाठमाडौँ । चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् ।
Page 1 of 2
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।