News | Tag: condom
के १५ हजार वर्ष पहिले पनि कन्डमको प्रयोग हुन्थ्यो ? यस्तो छ रहस्य
11 months agoएजेन्सी । कन्डमको बारेमा तपाईलाई थाहा नै होला । तर यसको इतिहासको बारेमा पनि तपाईलाई जानकारी नहुन सक्छ । यसको इतिहास एकदमै पुरानो रहेको छ । जसबारे थप चर्चा गरौँ ।
यस्ता छन् कण्डमको बारेमा ८ अनौठा तर रोचकतथ्यहरु
2 years agoतपाईलाई मन पर्छ वा पर्दैन तर कण्डम एक आवश्यकता हो । यो एक त्यस्तो चिज हो जसलाई तपाईले प्रत्येक चोटि यौनसम्पर्क गर्दा लगाउनुपर्ने हुन्छ ।
वाइन बाँकी रह्यो ? अब वाइन कण्डम लगाइदिनुस
2 years agoएजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।
थाहा पाउनुहोस् कण्डमबारे यी कुराहरु
2 years agoसुरक्षति यौन जीवनका लागि कण्डमको प्रयोग हुँदै आइरहेको छ । विवाह पश्चात कतिपय जोडीहरु बच्चा जन्माउन चाहादैनन् यसका लागि पनि कण्डम उत्तम साधन बन्ने गरेको छ ।
वाइन बाँकी रह्यो ? अब वाइन कण्डम लगाइदिनुस...
2 years agoएजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।
Page 1 of 1
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।