News | Tag: canada

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

1 year ago

एजेन्सी । कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ ।

कति छ क्यानडाका सांसदहरुको तलब ?

2 years ago

एजेन्सी । विश्वका अधिकांश देशहरुमा सांसदको तलबलाई लिएर बहस हुने गरेको छ । केही विवादित नै छन् भने कुनै देशको सरकारले सांसदको तलबलाई निकै गम्भिरताका साथ लिदैँ आइरहेको छ ।

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ जना यात्रु घाइते

2 years ago

लस एन्जलस । मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

जनशक्तिको कमी आउन नदिन क्यानडाले १० लाख आप्रबासीलाई प्रवेश अनुमति दिने

2 years ago

एजेन्सी । तपाईलाई क्यानडा जान रहर छ ? अब यो रहर यथार्थतामा बदलिने भएको छ । अबको तीन वर्षमा क्यानडाले १० लाख आप्रबासीहरुलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । यसका लागि क्यानडा सरकारले नीति नियम बनाइसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

क्यानडाले अबको तीन वर्षमा १० लाख आप्रवासीलाई प्रवेश अनुमति दिने

3 years ago

एजेन्सी । तपाईलाई क्यानडा जान रहर छ ? अब यो रहर यथार्थतामा बदलिने भएको छ । अबको तीन वर्षमा क्यानडाले १० लाख आप्रबासीहरुलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । यसका लागि क्यानडा सरकारले नीति नियम बनाइसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

क्यानडामा सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा

3 years ago

ओट्टावा, ओन्टारियो । क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।

क्यानडाको पश्चिमी क्षेत्रमा भूकम्प

3 years ago

वासिङ्टन । क्यानडाको पश्चिमी तटीय क्षेत्रमा आइतबार अबेर राति चारवटा भूकम्पका धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक केन्द्रले जनाएको छ । ती भूकम्पहरु ४.९ म्याग्नीच्यूडदेखि ६.८ सम्मका छन् ।

'नयाँ सम्झौतामा क्यानडालाई पनि समेट्नु पर्दछ'

3 years ago

वासिङ्टन। संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ ।

क्यानडा अमेरिका सामु 'नझुक्ने'

3 years ago

बिबिसी । क्यानाडाकी विदेशमन्त्रीले स्टील र एलुमिनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश नझुक्नेु बताएकी छन्।

क्यानडाका राष्ट्रपतिलाई ट्रम्पले लगाए यस्तो आरोप

3 years ago

बिबिसी । क्यानडाले बेइमानी गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकपछि जारी संयुक्त वक्तव्यमा आफूले अनुमोदन गरेका कुराबाट पछि हटेका छन्।

Page 1 of 2

पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।