News | Tag: बलिउड

लकडाउनका समयमा यी भारतीय कलाकारहरुले घटाए तौल, कसले कति घटाए वजन

1 week ago

एजेन्सी । बलिउडमा कोरोनाका कारण ठुलो आर्थिक नोक्सानी भएको छ । कोरोना नियन्त्रणका लागि भारत सरकारले लामो समय लकडाउन घोषणा गरेको थियो । केही बलिउड कलाकारहरुले भने यो समयलाई सदुपयोग गरेका छन् ।

दिपावलीमा रिलिज भएका बलिउडका यी फिल्महरु फ्लप भएका थिए

1 week ago

एजेन्सी । बलिउडमा पनि पर्वलाई विशेष दिन मानेर फिल्म रिलिज गर्ने गरिन्छ । बिदाको समय भएका कारण पनि उक्त समय रिलिज भएका फिल्महरुले राम्रै कमाई गर्ने आशा गरिन्छ । तर, दिपावलीमा रिलिज भएका केही यस्ता फिल्महरु छन् जो सुपर फ्लप भएका छन् । केही ठुला बजेटका र नाम चलेका अभिनेताको फिल्म पनि फ्लप भएका छन् ।

विहे अगाडि नै गर्भवती भएपछि हतारहतारमा विवाह गरेका बलिउडका चर्चित अभिनेत्रीहरु

4 weeks ago

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।

बलिउड अभिनेता विवेक अब्रोयको घरमा प्रहरीको छापा

1 month ago

एजेन्सी । बलिउड अभिनेता विवके अब्रोयको घरमा प्रहरीले छापा मारेको छ । बेंगलुरु प्रहरीका दुई जना प्रहरी अधिकृतले उनको घरमा छापा मारेका हुन् । यो छापा विवेकको साला आदित्य अल्वाको केशमा गरिएको हो । बेँगलुरुका प्रहरीले सर्च वारेन्टसहित विवेकको जुहस्थित रहेको घरमा पुगेका थिए ।

पैसाका लागि विवाह गरेका बलिउड अभिनेत्रीहरु

1 month ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले पैसा लागि विवाह गरेका छन् । बलिउडबाट बिस्तारै करिअर ओझेलमा परेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।

कंगना भन्छिन्ः मेरा छिमेकीहरुको घरलाई केही नगर्नुहोस्

1 month ago

एजेन्सी । बलिउड अभिनेत्रीको कंगना रनावतको केही दिन अगाडि बिएमसीले अफिस भत्काइदिएको थियो । अफिस बिएमीसीले भत्काइदिएपछि कंगनाले चर्को विरोध गरेकी थिइन् भने क्षतिपुर्ति समेत मागेकी थिइन् ।

जब सलमान खानलाई एक अपरिचित युवतीले झापड हानिन्

1 month ago

एजेन्सी । बलिउडका केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जो चर्चामा आउनका लागि बेलाबेलामा आश्चर्यलाग्दा पब्लिसिटी गरिरहन्छन् । कोही भने आफ्नो रिस सम्हाल्न नसक्दा यस्ता हर्कतहरु गर्ने गर्छन् । कतिपय आफ्नो बयानका कारण चर्चामा आउँछन् र खुलेआम झापड हानेका दृश्यका कारण विवादमा आउने गरेका छन् । आउनुहोस् हेरौ केही यस्तौ बलिउड सेलिब्रिटीका झापड काण्डहरु

विवाहपछि अफेयरका कारण जब यी बलिउडका चर्चित कलाकारहरुको घरमा भाडभैलो मच्चियो

1 month ago

एजेन्सी । विवाह पवित्र सम्बन्ध हो जसमा बाँधिएका हर–कोहि यसको सम्मान गर्ने गर्छन् । र एक अर्कालाई विश्वास र अधिक प्रेम पनि । विवाह यस्तो सम्बन्ध हो जुन विश्वास, भरोसा र प्रेममा अडेको हुन्छ ।

के कारणले दीपिकासहित ६ जनाको मोबाइल जफत गरियो ?

1 month ago

एजेन्सी । विश्वकै ठूलो फिल्मी उद्योगमध्येको एक बलिउड दुनियाँमा अहिले चर्चाको विषय बनेको छ ड्रग्स प्रकरण ।

'ड्रग्स केशमा अरु अभिनेत्रीलाई एनसिबीले पत्र काट्यो, कंगनालाई काट्न किन बिर्सियो'

2 months ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रणवत पछिल्लो समय आफ्ना बयानका कारण विवादमा रहेकी छन् । उनले बलिउडमा रहेका जोकोही प्रति नै टिप्पणी गर्दै आइरहेकी छन् ।

Page 1 of 11

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।