News | Tag: baby

नवजात शिशु जन्माई मारी फालेपछि...

2 years ago

काठमाडौँ । सप्तरीमा शिशु हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माई मारी फालेको घटनाको आरोपमा २५ वर्षीया ती महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

दुई सीर र ४ औंलाहरु भएका बालकलाई जन्म दिएपछि...

3 years ago

एजेन्सी । मानव संसार पनि विचित्र छ । विश्वमा अनेकौं प्रकारका मानिसहरु रहेका हुन्छन् जसको आफ्नै प्रकारका विशेषताहरु रहेका हुन्छन् । विश्वमा कहिलेकाहीँ असाधारण बालकहरुले जन्म लिने गर्दछन् । यसका थुप्रै उदाहरणहरु रहेका छन् ।

घरमा बच्चा छन् भने यस्ता कुरामा ध्यान दिनुहोस्

3 years ago

एजेन्सी । सानो बच्चा भएको घरमा अभिभावकहरूको जिम्मेवारी पनि बढी नै हुन्छ । बच्चाहरू स्वाभावैले चकचके हुनाले उनीहरूको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । जब सानो बच्चा बामे सर्न सुरु गर्छ त्यसपछिबाट बच्चाको गतिविधिलाई ध्यान दिनुपर्छ ।

आफ्नो इच्छा अनुसार कसरी छोरा वा छोरी जन्माउने ?

3 years ago

एजेन्सी । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनियाँ वैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ ।

जब २८ वर्षपछि एक शहरमा बच्चा जन्मियो...

3 years ago

एजेन्सी– जनसँख्या नियन्त्रणका लागि ठूलो कसरत गरिरहेका नेपालीहरुका लागि यो अचम्मकको समाचार हो । उत्तरी इटालीको एउटा सानो सहरका लागि भने ठूलो खुशी भित्रिएको छ अर्थात् शहरमै २८ वर्षपछि एक जोडीले सन्तान जन्माएको छ । यो शहरमा सन् १९८७ पछि पहिलो पटक शिशुको जन्म भएको छ ।

बच्चा जन्माउने बित्तिकै बाँसघारिमा फालेपछि...

3 years ago

पोखरा । आमालाई सन्तानको माया कति हुन्छ त्यो शब्दमा बयान गर्न सकिँदैन । तर, केही यस्ता आमा पनि हुन्छन् जसले अवोध शिशुलाई अकल्पनीय व्यवहार गर्छन् । पोखरामा यस्तै एउटा घटेको छ ।

'जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो'

3 years ago

टोकियो । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।

धेरै बच्चा जन्माएका बावुआमालाई यस्तो रोग लाग्न सक्ने उच्च सम्भावना

3 years ago

वासिङ्टन । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ ।

एउटा अजबगजबको गाउँ !

3 years ago

एजेन्सी । कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् ।

यस्तो गाउँ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन्

3 years ago

एजेन्सी । कुनै पनि शहर, कुनै पनि गाउँ यस्तो छैन जहाँ बच्चाको आवाज नगञ्जिएको होस् । तपाईलाई सुन्दा आश्चर्य लाग्न सक्छ भारतमा एउटा यस्तो गाउँ पनि रहेको छ जहाँ ५० सालएता एउटा पनि बच्चा जन्मिएका छैनन् ।

Page 1 of 2

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।