News | Tag: australian

यसरी ५ हजार अष्ट्रेलियन नागरिकहरुलाई राखियो क्वारेनटाइनमा

2 years ago

सिड्नी । अष्ट्रेलियाले लागू गरेको नयाँ नियम अन्तर्गत ५ हजार अष्ट्रेलियन नागरिकहरु विभिन्न होटलमा अनिवार्य क्वारेन्टाईनमा बसिरहेका छन् । गएको शनिबारबाट यो नियम लागू भएपछि अष्ट्रेलियन नागरिकहरु विभिन्न होटल र अन्य भाडाका स्थानहरुमा यतिबेला आफुलाई कोरोना लागेको छ कि छैन ? निश्चित गर्न १४ दिने गुप्तबासमा छन् । पछिल्लो समय अष्ट्रेलियामा प्रवेशमा विदेशीहरुलाई रोक लगाइएको छ ।

हात खुट्टा नभएपनि विश्व जितेका एक अष्ट्रेलियन नागरिक

2 years ago

एजेन्सी । निक बुजिकिक सन् १९८२, ४ डिसेम्बरमा अष्ट्रेलियामा जन्मिएका हुन् । उनको जन्मदेखि नै हात खुट्टा थिएनन् ।

तीन वर्षदेखि नेपाल बस्दै आइरहेका अष्ट्रेलियन नागरिक पक्राउ

2 years ago

पोखरा । पोखरामा बालयौन दुराचारमा संग्लन रहेको आरोपमा अस्ट्रेलियन प्याराग्लाईडिङ पाइलटलाई पक्राउ गरेको छ ।

'अष्ट्रेलियन पीआर लिएका श्रीमानसँग डिभोर्स हुँदा मेरो पीआर प्रक्रियामा के असर पर्छ ?'

3 years ago

तपाईं घरायसी हिंसा -home violence- को शिकार हुनुभएको जस्तो देखिन्छ ।

एक अष्ट्रेलियन जसले न्युजिल्याण्डमा रगतको खोला बगाए

3 years ago

क्राइस्टचर्च । न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या गरी रगतकाे खाेला बगाएका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ ।

विदेशीहरुमा अष्ट्रेलियनबारे यस्ता गलत धारणा छन्

3 years ago

सिड्नी । कसैलाई सोध्नुहोस् जो विदेशमा बसिरहेको छ । उनीहरुले दाबी गर्दै भन्छन् अष्ट्रेलियनहरु ठूलो शानका साथ लाउड र रिल्याक्स शैलीमा बस्छन् तर उनीहरु बस्ने वातावरण भने डरलाग्दो रहेको छ ।

Page 1 of 1

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।