News | Tag: Argentina

अर्जेन्टिनामा कोरोना भाइरसः कति पुग्यो संक्रमित र मृतकको संख्या ?

2 years ago

एजेन्सी । अर्जेन्टिनामा पनि कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण हालसम्म अर्जेन्टिनामा १०५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै झण्डै २ हजार ५०० जना संक्रमित रहेका छन् ।

ओरालो लागेको अर्जेन्टिना कतै कतारसँग पनि पराजित हुने त होइन ?

3 years ago

एजेन्सी । सन् २०१४ को विश्वकपमा लागेको थियो अर्जेन्टिनाले उपाधि जित्छ । तर, स्ट्राइकरहरु चुकेपछि फाइनलमा जर्मनीसँग पराजित हुन पुग्यो । सन् २०१५ को कोपा अमेरिका फाइनलमा चिलीसँग अर्जेन्टिना पेनाल्टीसुटआउटमा पुग्यो । सोही नियती सन् २०१६ को विशेष कोपा अमेरिका कपमा पनि देखियो ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका खेलाडीले मेसीसँग यसरी लाइन लाएर फोटो खिचे

3 years ago

काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी क्लब खेल सकेर राष्ट्रिय टिममा फर्केका छन् । ब्राजिलमा हुने ४६ औं संस्करणको कोपा अमेरिकाको तयारीको लागि मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका हुन् ।

यी हुन् कोपा अमेरिका खेल्ने अर्जेन्टिनाका २३ खेलाडी

3 years ago

एजेन्सी । ब्राजिलमा हुन लागको कोपा अमेरिका २०१९ को लागि अर्जेन्टिनाले २३ सदस्यीय खेलाडी सूची सार्वजनिक गरेको छ । सूचीमा स्टार खेलाडी लियोनल मेसी पनि परेका छन् । हाल अर्जेन्टिनाको राष्ट्रिय टिममा लियोनल स्कोलानी प्रशिक्षकको रुपमा छन् ।

अर्जेन्टिनामा भएको विश्वकप फुटसलमा नेपालले एउटा खेल पनि जितेन

3 years ago

काठमाडौँ ।अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए ।

अर्जेन्टिनाले मोरक्कोलाई हरायो

3 years ago

काठमाडौँ । गत साता भेनेजुएलासँग ३–१ ले पराजित भएको अर्जेन्टिनाले मोरक्कोविरुद्ध जित निकालेको छ ।

मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी

3 years ago

एजेन्सी । मैत्रिपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टिमले स्पेनको राजधानी मड्रिडमा अभ्यास गरेको छ । यसै हप्ता हुने भेनेजुयलासँगको मैत्रिपूर्ण खेलको लागि अर्जेन्टिनाले तयारी गरेको हो ।

बोका जुनियर्सका समर्थकले एक रिभर प्लेट समर्थकलाई कुटी कुटी मारे

3 years ago

एजेन्सी । अर्जेन्टिनाको फुटबल क्लब बोका जुनियर्सका दुई समर्थकले एक रिभरप्लेट समर्थकलाई कुटी कुटी मारेका छन् । रिभरप्लेटले बोका जुनियर्सलाई कोपा लिबर्टाडोरेसको फाइनलमा हराएर दक्षिण अमेरिकाको चर्चित उपाधि जितेपछि निकालिएको विजयी जुलुसमा सहभागी भएर फर्कने क्रममा बोका समर्थकले विभत्स हत्या गरेका हुन् ।

आईकार्डी र डिबालाको गोलमा अर्जेन्टिना विजयी

3 years ago

काठमाडौं । केहीबेरअघि सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई हराएको छ ।

अर्जेन्टिनाले इराकलाई ४–० गोलले हरायो

3 years ago

काठमाडौं । बिहीबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई भारी गोल अन्तरले हराएको छ । स्टार खेलाडीबीना उत्रेको अर्जेन्टिनाले इराकलाई ४–० गोलले हराएको हो ।

Page 1 of 4

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।