News | Tag: arab

एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

2 years ago

काठमाडौँ । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् ।

विद्यार्थी विदेश पढ्न जाँदा ४५ अर्ब बाहिरियाे, देशको आर्थिक अवस्था झन् बिग्रियो

3 years ago

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७६ सँग आश्रित तीनवटा विधेयक बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६’ र ‘ऋण तथा जमानत ९तेइसौँ संशोधन० विधेयक, २०७६’ लाई पारित गरेको हो।

साउदी विमानस्थलमा हुथी विद्रोहीद्वारा आक्रमण

3 years ago

रियाद । साउदी अरेबियाको दक्षिणमा अवस्थित अभा अन्तर्राष्ट्रिय विमानस्थलमा यमनमा संघर्षरत हुथी विद्रोहीहरुले आक्रमण गरेको साउदी सरकारले जनाएको छ । उक्त आक्रमणबाट नौ जना सर्वसाधारण घाइते भएका छन् ।

'साउदी अरब युद्ध चाहँदैन'

3 years ago

रियाद । साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् ।

विमानस्थलमा ड्रोन आक्रमण

3 years ago

साना । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् ।

यी देशमा साउदी अरबका मानिसलाई जान किन प्रतिबन्ध गरियो

3 years ago

वर्तमान समयमा जति पनि मुस्लिम देशहरु रहेका छन् तीमध्ये साउदी अरबलाई सबैभन्दा प्रसिद्ध मानिन्छ । मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का मदिना पनि यही देशमा भएको कारणले पनि चाहे हज होस् या उमराहको लागि पनि यो देश प्रसिद्ध छ ।

साउदी युवराजलाई पाकिस्तानमा भब्य स्वागत

3 years ago

इश्लामावाद, पाकिस्तान । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि आइतबार एउटा भब्य स्वागत गरेको छ ।

साउदी अरब तेल बजार सामान्य बन्नेमा ‘आशावादी’

3 years ago

अवु धावी । तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताएका छन् ।

साउदी अरबका उर्जा मन्त्रीद्वारा दश लाख ब्यारेल तेल निर्यात घटाउन सुझाब

3 years ago

आबु धावी, साउदी अरब । विश्व तेल बजारलाई सन्तुलनमा ल्याउन प्रतिदिन दश लाख ब्यारेल तेल निर्यातलाई घटाउन साउदी अरबका उर्जा मन्त्री खालिद अल–फालिहले सोमबार सुझाब दिएका छन् ।

Page 1 of 1

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।