News | Tag: amba

कब्जियतको समस्या छ भने बिहान खाली पेटमा पाकेको अम्बा खानु फाइदाजनक

2 years ago

एजेन्सी । अम्बालाई कालो नुन अर्थात् बीरेनुनसँग खानाले पाचन सम्बन्धि समस्या हट्ने गर्दछ । पाचन प्रक्रियाका लागि यसलाई फाइदाजनक फलका रुपमा लिइन्छ ।

अनिल अम्बानीका कारण धन्नै जेल गएका थिए मुकेश अम्बानी

2 years ago

एजेन्सी । १० वर्ष अगाडि अनिल अम्बानीले आफ्ना दाजु मुकेश अम्बानीविरुद्ध १० करोडको मानहानी मुद्धा दर्ता गरएका थिए ।

अम्बा अड्किएर बालकको मृत्यु

3 years ago

पोखरा । स्याङजामा बेलाउती (अम्बा) खादा अड्किएर एक बालकको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाा १३ सिख्रेका प्रकाश नेपालीको ५ बर्षिय छोरा प्रिन्स नेपालीको बेलाउती अड्किएर मृत्यु भएको हो ।

Page 1 of 1

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।