News | Tag: airport

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा

2 years ago

काठमाडौँ । सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ ।

किन सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल ?

2 years ago

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन अवस्थामा रहेका हुन् ।

तस्बिरमा हेर्नुहोस् चीनले गरेको अर्को चमत्कार

2 years ago

एजेन्सी । एकपछि अर्को चमत्कार गर्दै आइरहेको चीनले स्टारफिसु एयरपोर्ट उपनाम दिइएको राजधानी पइचिङ नजिकै रहेको पइचिङ–तासिङ इन्टरनेसनल एयरपोर्टको पछिल्लो समय विश्वभर चर्चा रहेको छ ।

यी हुन् अष्ट्रेलियाका अति नै व्यस्त एयरपोर्टहरु

3 years ago

एजेन्सी । एयर ट्राफिकको कुरा गर्ने हो भने अष्ट्रेलियाको सिड्नी एयरपोर्ट विश्वकै व्यस्त एयरपोर्टको रुपमा परिचीत रहेको छ । त्यस्तै मेलबर्न एयरपोर्ट पनि उत्तिकै व्यस्त एयरपोर्टको रुपमा परिचीत रहेको छ ।

साउदी विमानस्थलमा आक्रमण

3 years ago

साना । यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको दक्षिणी आसिर प्रान्तमा रहेको आभा विमानस्थलमा मानवविहीन बिमान ९ड्रोन० बाट आक्रमण गरेका छन् ।

टोकियो विमानस्थलको सुरक्षा रोबोटले गर्ने !

3 years ago

टोकियो । जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको छ । जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ । यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले जनाएका छन् ।

जोमसोम विमानस्थलको धावनमार्गको ग्रेड सुधार शुरु

3 years ago

ठिनी । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनवे) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको हो । आठ सय १५ मिटर रनवेमध्ये २१५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए । “ग्रेड नमिलेकाले जमीन काटेर लेभल (तह) मिलाउन लागेका हौँ”, पौडेलले भने, “विमानस्थलमा ओभरले (कालोपत्र थप) पनि हुन्छ ।”

मेस्सीलाई एक्लै छोडी अन्य खेलाडीहरुलाई लिएर बार्सिलोनाको बस एयरपोर्ट तर्फ लागेपछि...

3 years ago

एजेन्सी । गएको सिजन रोमालाई घरेलु मैदानमा पराजित गरेको बार्सिलोना रोमाको घरेलु मैदानमा भने पराजित हुन पुग्यो । क्वाटरफाइनलबाटै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो ।

पाखुरामा लुकाइएको डेढ किलो सुन सहित चार महिला विमानस्थलबाट पक्राउ

3 years ago

काठमाडौँ । पाखुरामा लुकाई डेढ किलो सुन सहित चार जना विदेशी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी छन् । पक्राउपछि घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ भएका चारै जनाका बारेमा थप जानकारी प्राप्त भएको छैन । सुन पाखुरामा लुकाएर ल्याउने क्रममा दुई जना कम्बोडियन र दुई थाई महिला नागरिकलाई विमानस्थलमा पक्राउ भएका बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यी हुन् विश्वका सबैभन्दा डरलाग्दा एयरपोर्टहरु, लुक्ला पहिलो स्थानमा

3 years ago

यदि तपाई प्लेन चढेर यात्रा गर्नुहुन्छ भने तपाईलाई रनवेको महत्वबारे बढी चासो हुन्छ । रनवे सजिलो छ भने यात्रा सहज र सुरक्षित हुन्छ । यदी रनवे नै कठिन छ भने यात्रा निकै डरलाग्दो हुन्छ । विश्वका कतिपय ठाउँहरुमा एकदमै डरलाग्दा एयरपोर्टहरु रहेका छन् जुन निकै डरलाग्दा छन् ।

Page 1 of 3

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।