News | Tag: adhikari
'डाक्टर बन्न काठमाडौँ छिरेका अधिकारी जेठो बैंकको मुटु छाम्दै'
2 years agoकाठमाडौँ । सानोमा इच्छा डाक्टर बन्ने थियो । प्रवेशिका परीक्षा उत्र्तीण गरे पनि बाल वयको सपना पूरा गर्न पाटन संयुक्त क्याम्पसमा विज्ञान विषयमा भर्नाको प्रक्रिया पनि अगाडि बढाए । तर जसलाई क्याम्पस भर्ना गरिदिन भनेका थिए, उनले गरिदिएनन् । सात दिन बायोलोजी पढे पनि डाक्टर बन्ने सपनाको त्यस वर्ष पूर्णविराम लाग्यो ।
रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना मौसम र व्यवस्थापकीय कमजोरी—प्रतिवेदन
3 years agoपोखरा । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित उच्च पदस्थको निधन हुने गरी एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ ।
पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर, शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडे
3 years agoकाठमाडौँ । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यस्तो रह्यो मन्त्री रविन्द्र अधिकारीको अन्तिम भाषण
3 years agoकाठमाडौँ । सस्कृती, पर्यटन तथा नागरीक उड्डनमन्त्री रवीन्द्र अधिकारीले चुहान डाँडामा दिएको सम्बोधन नै उनको अन्तिम भाषण हुन पुग्यो । उनले एयरपोर्ट निर्माणका लागि चुहान डाडाँ अवलोक गर्न गएका थिए ।
पोखरा–सिड्नी समाज अष्ट्रेलियाको अध्यक्षमा राजु अधिकारी चयन
3 years agoकाठमाडौँ । पोखराका युवा समाजसेवी राजु अधिकारी पोखरा सिडनी समाज अष्टेलियाको अध्यक्षमा चयन भएका छन् । संस्थाको सिडनीमा भएको साधरणसभा तथा अधिवेशनले अधिकारीको अध्यक्षमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको समाजले जानकारी दिएको हो ।
Page 1 of 1
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।