News | Tag: Uruguay
एक यस्ता राष्ट्रपति जसले विलासी जीवनलाई कहिल्यै महत्व दिएनन्
3 years agoएजेन्सी–दक्षिण अमेरिकी देश उरुग्वेको जब कुरा चल्छ तब यहाँका पुर्व राष्ट्रपति जोस मुजिकाको नाम सबैभन्दा पहिला लिने गरिन्छ । मुजिया विश्वका एकमात्र यस्ता लिडर हुन् जसलाई सबैभन्दा गरिब नेता हुन् ।
उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)
3 years agoकाठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।
विश्वकपको क्वार्टफाइनलमा उरुग्वे र फ्रान्स भिड्ने
3 years agoकाठमाडौं । शनिबार राति सम्पन्न खेलबाट क्वार्टरफाइनलमा स्थान बनाएका दुई राष्ट्रहरु फ्रान्स र उरुग्वे सेमिफाइनल प्रवेशको लागि भिड्ने भएका छन् ।
म्याच प्रिभ्युः रोनाल्डोलाई रोक्न सक्ला छ उरुग्वेले
3 years agoविश्वकपको अन्तिम १६ मा आज समूह ए को विजेता टोली युरुग्वेविरुद्ध समूह बीको उपविजेता राष्ट्र पोर्चुगल भिड्दैछ । समूह चरणमा युरुग्वेले शत प्रतिशत जित निकालेको थियो भने पोर्चुगलले २ खेलमा बराबरी तथा १ खेलमा जित हासिल गरेर समूहको उपविजेता बनेको हो ।
मुम्बइमा सानो जहाज दुर्घटना, पाँच जनाकाे मृत्यु
4 years agoमुम्बइ । मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ ।
१०० औं खेलमा स्वारेजको विजयी गोल
4 years agoकाठमाडौं । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका खेलाडी लुईस स्वारेजले राष्ट्रको लागि खेलको १०० औं खेलमा गोल गरी टोलीलाई विश्वकपको अन्तिम १६ मा पुर्याएका छन् ।
रसिया या उरुग्वेले विश्वकपको अन्तिम १६ मा स्थान बनाए
4 years agoकाठमाडौं । रसिया विश्वकपको समूह ‘बी’बाट आयोजक राष्ट्र रसिया र उरुग्वेले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । बुधबार राति रोस्तोभ एरिनामा सम्पन्न खेलमा उरुग्वेले साउदी अरेबियालाई १–० गोलले पराजित गरेपछि आयोजक राष्ट्र र उरुग्वेले अर्को चरणमा प्रवेश पाएको हो ।
उरुग्वेलाई हराएर जितको खडेरी टार्ला त साउदी अरेबियाले ?
4 years agoकाठमाडौं । विश्वकपको समूह चरणको दोस्रो खेलमा आज दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र एशियाली राष्ट्र साउदी अरेबिया भिड्दैछन् । समूह ‘ए’ को टोली उरुग्वेले यसअघिको खेलमा इजिप्टलाई पराजित गरेर ३ अंक जोडिसकेको छ भने साउदी अंकबिहिन अवस्थामा छ ।
इजिप्ट र उरुग्वेबीचको खेलहेर्न ५ हजार दर्शक नआएपछि फिफाद्वारा अनुसन्धान सुरु
4 years agoकाठमाडौं । टिकट काटेर पनि ५ हजारभन्दा बढी दर्शक खेल हेर्न नआएपछि फुटबलको सर्वोच्च निकाय फिफाले त्यस घटनाबारेमा अनुसन्धान गर्ने भएको छ ।
उरुग्वेलाई हराउने दाउमा इजिप्ट (म्याच प्रिभ्यु)
4 years agoकाठमाडौं । विश्वकपको दोस्रो खेलमा आज साँझ पौने ६ बजे अफ्रिकी राष्ट्र इजिप्ट र दक्षिण अमेरिकी राष्ट्र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । विश्वकपको समूह ‘ए’ अन्तर्गतको खेल साँझ पौने ६ बजे सुरु हुँदैछ ।
Page 1 of 2
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।