News | Tag: Tourism

पर्यटनसम्बन्धी मेला महोत्सव घोषणा

2 years ago

काठमाडौँ । प्रदेश नं– ५ को भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा पर्यटन सम्बन्धी मेला महोत्सवका विभिन्न कार्यक्रम घोषणा गरिएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्याकेजसहितका कार्यक्रम घोषणा गरेको हो ।

स्याल कराउने डाँडामा पर्यटकको भीड

2 years ago

काठमाडौँ । बुटवलकी सम्झना घिमिरे सूर्य उदाएको र अस्ताएको हेर्न कै लागि इलामको अन्तु आउनु भयो टोली नै बनाएर । उनलाई इलामको चियाबारी, हरियाली वन जता हेरे पनि रमाइलो र राम्रो लाग्यो । इलाम रमणीय छ भनेर सुनेको कुरा उहाँले हेरेरै अनुभव गरे ।

पर्यटक भरियाको मृत्यु

2 years ago

काठमाडौँ । खुम्बु पासङल्हामु गाउँपालिका–४ फेरुचेमा एक पर्यटक भरियाको सुतेकै ठाउँमा ज्यान गएको छ । माप्यदूधकोशी गाउँपालिका–७ वाप्साका ४६ वर्षीय जङ्गबहादुर विश्वकर्माको फेरुचेस्थित हिमालयन होटलमा राति सुतेकै अवस्थामा ज्यान गएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।

शनिबार त्रिशूली नदीमा एकतिसाैँ जलयात्रा महाेत्सव

3 years ago

काठमाडौँ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव हुने भएको छ ।

हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु

3 years ago

पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदलमार्ग निर्माण शुरु गरेको हो ।

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

3 years ago

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

आन्तरिक पर्यटन मेला शुक्रबारदेखि

3 years ago

काठमाडौँ । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ ।

नयाँवर्षको आरम्भसँगै पर्यटकीय गन्तव्य भरिभराउ

3 years ago

काठमाडौँ । नयाँ वर्षको आरम्भसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । पर्यटनका हिसावले चिनिएका पोखरा, चितवनका अलावा अन्य लामो दूरीका साहसिक गन्तव्यमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । यतिखेर पदयात्रा तथा धार्मिक पर्यटनका लागि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक देशका विभिन्न गन्तव्यमा पुगेका छन् ।

काँकडभिट्टा नाकाबाट भित्रिने पर्यटक घटे

3 years ago

भद्रपुर । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ ।

लुम्बिनी भ्रमण गर्ने पर्यटक धेरै, बास बस्ने थाेरै

3 years ago

रुपन्देही । यस वर्ष कात्तिकको मध्यसम्म करीब १६ लाख स्वदेशी तथा विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरिसके ।

Page 1 of 2

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।