News | Tag: Snake

अत्यन्त लामो कोब्रा नालाभित्र भेटेपछि...

2 years ago

एजेन्सी । दक्षिणी थाइल्यान्डको एक नालाबाट १३ फुट लामो किङ्गकोब्रा बाहिर निकालिएको छ । थाइल्यान्डको राहत एवं बचाउ दलले करीब एक घण्टा समय लगाएर उक्त कोब्रालाई बाहिर निकालेका हुन् ।

सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा सर्प हिँडेपछि...

2 years ago

काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी जिनपिङ चीन फर्कने तयारीमा रहेका छन् । उनलाई भव्य बिदाइ पनि भइरहेको छ ।

सर्प नभएको कथा !

2 years ago

आज कार्लीले उसकी छोरीले घरमा सर्प लिएर आएको कुरा गरि । त्यो पनि पाइथन । पेट एनिमलको रुपमा । कार्लीले पाइथनलाई पाहुना बनाउन सकेको कुरै सुन्दा पेट बटारियो ।

सेतो सर्प !

2 years ago

एजेन्सी–सर्पको नाम सुन्ने बित्तिकै हामी कालो सर्पको अनुमान लगाउँछौ । तर, दुई महिना अघि सेतो रंगको सर्प फेला परेको छ । यो प्रजातिको सर्प बेग्लै खाले अनुवाशिंक परिवर्तनका साथ उत्पति भएको बताइन्छ ।

यस्ता संकेत देखिए बुझ्नुस्, तपाईको भाग्य चम्किदैँछ !

2 years ago

एजेन्सी । लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ ।

पर्वतमा अनौठो सर्प, गाँउले त्रसित

3 years ago

पर्वत । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो ।

घट्टे खोलामा सर्पले सर्पलाई निलेपछि... (भिडियो)

3 years ago

काठमाडौँ । सर्पलाई सर्पले निलेको कहिल्यै देख्नु भएको छ ? यस्तै घटना घटेको छ तारकेश्वर नगरपालिकाको काभ्रस्थलीमा ।

महाेत्तरीमा बढ्याे विषालु सर्पकाे बिगबिगी

3 years ago

बर्दिवास । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा लिषालु सर्पको बिगबिगी निकै बढेको छ ।

Page 1 of 1

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।