News | Tag: Saudi

एउटा अजबगजबको होटल !

3 years ago

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।

साउदीमा कामदारको तलब बढ्यो

3 years ago

काठमाडौं । सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ ।

साउदी अरबभित्र रहेको एउटा अजबगजबको शहर

4 years ago

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् ।

२४ वर्ष पछि साउदी अरबले विश्वकपमा रचेको इतिहास

4 years ago

काठमाडौँ । इन्जुरी समयमा गरेको गोलको मदतमा साउदी अरेबियाले विश्वकपमा इजिप्टलाई २–१ गोलले हराउन सफल भयो।

सवारी साधन हाँक्न पाउने भएपछि साउदी अरबका महिलाहरुको खुशीको सिमा रहेन

4 years ago

एजेन्सी । साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् ।

भारी गोल अन्तरको जितपछि रुसी प्रशिक्षक चेर्चेसोभले के भने ?

4 years ago

एजेन्सी । उद्घाटन खेलमा ५–० गोलले विजयी भएको रुसी टिमका प्रशिक्षक स्टेनस्लाव चेर्चेसोभले पहिलो खेलमा सफलता मिलेपनि कठिन प्रतिद्वन्द्वी बाकीं रहेको बताएका छन् ।

Page 3 of 3

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।