News | Tag: Portugal

पोर्चुगलमा तीन जना नेपाली कोरोना भाइरसबाट सङ्क्रमित

2 years ago

एजेन्सी । पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरे ।

कोरोना कहरः पोर्चुगलमा संकटकाल घोषणा

2 years ago

काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उच्च सतर्कता अपनाउन हरेक देश लागि परेका छन् । पछिल्लो मिडिया रिपोर्ट अनुसार पोर्चुगलमा संकटकालको घोषणा गरेको छ । कोरोना भाइरस फैलिन नदिन प्रधानमन्त्री अन्टोनियो कोस्टाले राष्ट्रपतिको संकटकाल लागु गर्ने निर्णयलाई सरकारले समर्थन गरेको बताएका छन् ।

पोर्चुगलमा एक नेपाली कोरोना भाइरसबाट संक्रमित

2 years ago

एजेन्सी । पोर्चुगलमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार हालसम्म २४५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै पोर्चुगलको फारोमा कृषि मजदुरको रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पोर्चुगलमा नेपाली दूतावास खोल्न माग

2 years ago

काठमाडौँ । परराष्ट्रमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले कुनै पनि व्यक्तिलाई भ्रष्टाचार गर्न र अवैध कमिशन लिन छुट नभएको बताएका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपका नेता तथा कार्यकर्तालाई आइतबार स्पेनको बार्सिलोनामा सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले कारवाही गरेर छाड्ने बताए ।

पोर्चुगलमा ज्ञान महायज्ञ

3 years ago

लिस्बन । सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो ।

नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

3 years ago

काठमाडौं । पोल्याण्डले पोर्चुगलसँग बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गत रसियामा सम्पन्न खेलमा पोल्याण्डले कमब्याक गर्दै पोर्चुगलसँग बराबरी खेलेको हो ।

पोल्याण्डमाथि पोर्चुगलको जित

3 years ago

काठमाडौं । बिहीबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा पोल्याण्डले पोर्चुगललाई हराएको छ । स्लास्की रंगशालमा सम्पन्न खेलमा पोर्चुगल ३–२ गोलले विजयी भएको हो ।

पोर्चुगलद्वारा इटाली पराजित

4 years ago

काठमाडौं । सोमबार राति सम्पन्न यूइएफए नेशन लिग अन्तर्गतको खेलमा पोर्चुगलले इटालीलाई १–० गोलले पराजित गरेको छ ।

पोर्चुगलले क्रोएशियासँग बराबरी खेल्यो, नेदरल्याण्डले पेरुलाई हरायो

4 years ago

काठमाडौं । बिहीबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा विश्वकपको उपविजेता राष्ट्र क्रोएशियालाई पोर्चुगलले रोकेको छ । पोर्चुगलमा सम्पन्न खेलमा क्रोएशियाले अग्रता बनाए पनि पोर्चुगलले पनि गोल गरेर खेल १–१ गोलको बराबरीमा सकेको हो ।

रोनाल्डोको पोर्चुगल पनि विश्वकपबाट बाहिरियो

4 years ago

काठमाडौं । विश्वकपको अन्तिम १६ बाट पोर्चुगल घर फर्किनु परेको छ । शनिबार राति सम्पन्न खेलमा युरोकप विजेता राष्ट्र पोर्चुगलविरुद्ध उरुग्वेका एडिन्सन काभानी ब्रेस गरेपछि विश्वकपमा रोनाल्डो सपना पनि तुहिएको हो ।

Page 1 of 2

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”