News | Tag: Luis Suarez

ला लिगा संचालन हुने वित्तिकै स्वारेज खेलमा फर्कने

2 years ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज ला लिगाका खेलहरु संचालनमा आउनेवित्तिकै खेलमा फर्कने भएका छन् । कोरोना भाइरस (कोभिड –१९)को संक्रमणको कारण खेलहरु रोकिइरहेको अवस्थामा उनी पनि चोटमुक्त हुन थालेको कारणले ला लिगा सुरु हुनेवित्तिकै उनी पनि खेल्न सक्षम हुने भएका हुन् ।

१०० औं खेलमा स्वारेजको विजयी गोल

4 years ago

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका खेलाडी लुईस स्वारेजले राष्ट्रको लागि खेलको १०० औं खेलमा गोल गरी टोलीलाई विश्वकपको अन्तिम १६ मा पुर्याएका छन् ।

Page 1 of 1

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।