News | Tag: Kathmandu
लकडाउनपछि काठमाडौँमा देखिएका दृश्यहरु
2 years agoकाठमाडौँ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ ।
NAC suspends Doha flights
2 years agoKathmandu: The national flag carrier Nepal Airlines Corporation (NAC) has decided to suspend its regular flights to Doha of Qatar for a time being beginning from today due to a fear of coronavirus infection. The coronavirus officially named as the Covid-19 now poses a global health threat.
घुम्नुको मज्जा नै बेग्लैः काठमाडौँ नजिक रहेका आकर्षक रमणीय स्थलहरु
2 years agoकाठमाडौं उपत्यका छेवैमा भए पनि उति नाम नसुनिएको लप्सीफेदी एक दिनको यात्राका लागि आकर्षक स्थल हो । काठमाडौंबाट २३ किलोमिटर उत्तरपूर्वमा पर्ने लप्सीफेदी काठमाडौंको कोलाहल, प्रदूषण तथा भीडबाट मुक्तिका लागि उपयुक्त स्थान हो । चिसो सिरेटोका लागि प्रख्यात यो स्थान नगरकोट नजिकैमा पर्छ ।
धुलो रोक्ने महानगरको अभियानमा अवरोध
2 years agoकाठमाडौँ । काठमाडौँ खुलामञ्चस्थित अस्थायी बसपार्कमा अत्यधिक धुलो उडेपछि त्यसलाई रोक्न शुरु भएको कालोपत्रे र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध गरिएको छ ।
सार्वजनिक यातायात व्यवस्थापन विधेयक पेश
2 years agoकाठमाडौँ । ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ ।
स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईबाट आजका नेताहरुले सिक्नुपर्ने कुराहरु
2 years agoकाठमाडाैँ । नेपालका प्रजातन्त्रवादी नेता तथा नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको जन्म सन् १३ डिसेम्बर १९२४ मा भएको थियो । उनको निधन ४ मार्च सन् २०११ मा भएको थियो । उनको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको आभास सबैले गरेका थिए ।
काठमाडौँमा साइकल यात्राः रहर र आवश्यकता दुवै (फोटोफिचर)
3 years agoकाठमाडाैँ । कतिलाई कमाइ गरी खाने भएको छ साइकल । कतिलाई अफिसमा समयमा पुग्ने साधन बनेको छ साइकल । कति रहरले चढ्छन् कति आवश्यकताले ।
विप्लवको बन्दको प्रभाव काठमाडौँमा छैन
3 years agoकाठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर काठमाडौँ उपत्यकामा खासै देखिएको छैन । संघीय राजधानी काठमाडौँमा कडा सुरक्षा रहेको कारणले गर्दा कुनै अप्रिय घटना घटेको छैन । यद्यपी उपत्यकाका विद्यालय तथा केही कार्यालयहरुले सूचना नै जारी गरेर आज बिबिध कारणले कार्यालय नखुल्ने जानकारी दिएपछि आज सो संस्थाहरुका सवारी साधन सडकमा गुडेका छैनन् ।
काठमाडाैँमा शुक्रबारदेखि वेद र विज्ञानकाे अन्तर्राष्ट्रिय सम्मेलन
3 years agoकाठमाडौँ । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।
आज काठमाडौँमा छिटपुट वर्षा हुनसक्ने
3 years agoकाठमाडौँ । आजबाट मौसममा सुधार हुँदै जाने भए पनि काठमाडौँमा छिटपुट वर्षा हुनसक्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हिउँदे वर्षाको प्रभाव आजदेखि क्रमिक रुपममा सुधार हुँदै जाने छ । महाशाखाका अनुसार आज काठमाडौँमा बद्ली भई छिटपुट वर्षा हुनसक्ने सम्भावना तर, शनिबारजस्तो दिनभर बद्ली हुने सम्भावना भने छैन ।
Page 1 of 3
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।